Aamsanchar

ब्यानर २

विर्तामोड । झापाको विर्तामोडमा चौंथो भाक्का दिवस भव्य रुपमा आयोजना भई रहेको छ । कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिको आयोजनामा बुधबार बिर्तामोडमा चौथो राष्ट्रिय भाक्का दिवस मनाईएको हो । विर्तामोडको सिटीसेन्टरमा कोच लोक […]

बुधवार, पौष २९, २०७७

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाको आठौं नगर सभा अन्तरगत पहिलो बैठक मंगलबार सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिका वडा नं. ३ स्थित जुकेखाडी सामुदायिक वनको कैदले पर्यटकिय स्थलमा ८ वटा मुख्य विधेयकहरुलाई पेश गर्दै नगर […]

मङ्गलवार, पौष २८, २०७७

गत वर्षको पुस २७ गतेबाट नेतृत्व सम्हाल्न इलाका प्रहरी कायाृलय बिर्तामोड आइपुगे प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाल बिर्तामोडवासीको नजरमा धन्यवादका पात्र बनेका छन् । आएको केही समयमा कोभिडको संक्रमण देखा परेपछि त्यसबाट नागरिकलाई कसरी सुरक्षित […]

आइतवार, पौष २६, २०७७

परिचय नेपाली समाजले आल्मण्डलाई सामान्यतया मधेसी बदाम र हाडे बदामको नामले चिन्दछ। यसलाई चिनिया बदाम पनि भन्ने गरिन्छ। मधेसी बदाम मध्यम खालको रुखमा फल्ने फल हो । मधेसी बदाम चेरी, आरु, आरुबखडा, खुर्पानीजस्ता बनस्पतिजस्तै फलजन्य […]

बिहिवार, पौष २३, २०७७

बिर्तामोड । झापाको विर्तामोडमा रहेको वीरता जेसीजले निर्वाचन सम्पन्न गरेको छ । गत पुष १२ गते ४० औं साधारण सभा तथा बन्दसत्र हुदै सहमती सहकार्यलाई आत्मसाथ गर्दै सुरु भएको चुनावी प्रक्रिया आज मंगलबार सम्पन्न भएको […]

मङ्गलवार, पौष २१, २०७७

चारपाने ।  झापाको कनकाई नगरपालिका–३ सुरुंगामा होटल डिलाईटलाई पुनः उद्घाटन गरिएको छ ।  शुक्रबार अंग्रेजी नयाँ बर्षको अबसर पारेर विगठित प्रतिनिधीसभा सदस्य एलपी साँवाले होटलको उद्घाटन गरेका हुँन । २०७० सालमा तत्कालिन अवस्थालाई मध्येनजर गरेर […]

शुक्रवार, पौष १७, २०७७

बिर्तामोड । साहित्यकार , गीतकार तथा मोडल भगवती ढुंगेलको चौथो कृति कविता तथा गीति संग्रह देश र आमा झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच विमोचन गरिएको छ । मातृकला साहित्य आश्रम मेचीनगरको आयोजना तथा सरगम […]

बिहिवार, पौष १६, २०७७

किराँतहरुको महान चाड साकेलाको दुईवटा पर्विय पक्षहरु छन्, उधौली  र उधौंली । उँगो भन्नाले ठेट नेपाली शब्दमा माथी भन्ने बुझाउँदछ र उँधो भन्नाले तल भन्ने बुझाउँदछ । ठेट नेपाली गीत अनि शव्दावलीहरुमा उँगो र उँधो […]

बुधवार, पौष १५, २०७७

चारपाने । केशर एक बहुमुल्य तथा दुर्भल वनस्पति हो । लसुन वा प्याजको आकारको सेतो गानो यसको बिउ हुन्छ । पोथ्रो जातको यो वनस्पतिको फूल नीलो र अति सुन्दर हुन्छ । यो फूलेको बेला मन […]

बिहिवार, पौष ९, २०७७

जन्म दिन सबैको लागि एक महान अवसर हो । आयु जीवनले धानेको, बोकेको, बिताएको समय हो । समय, जीवनलाई नाप्ने गणितीय औजार वा माध्यम हो । वर्षहरू खुड्किला हुन्, मान्छे चढ्दै जान्छ, उक्लिँदै जान्छ, अनेक […]

मङ्गलवार, पौष ७, २०७७