
चारपाने । झापाको कनकाई नगरपालिका वडा नं. ८ र ९ खाडीबस्तीमा बिगत पाँच महिना देखि लडेको बिजुलीका पोल र थ्रिफेज तार यतिका महिना सम्म पनि व्यवस्थापन गरिएको छैन् । गत आर्थिक बर्षको अन्त्य महिना असारमा […]
भद्रपुर । सीमा नाका बन्द भएपछि अहिले भन्सारभित्रबाटै राजस्व चुहावटको धन्दा मिलेमतोमा हुने गरेको छ। रकमको बार्गेनिङ मिलेमा भन्सारबाट जेसुकै सामान कम राजस्व तिरेर निकाल्ने काम मात्र होइन पोका समेत गायब पारिन्छ।तर, बार्गेनिङ मिलेन भने […]
नेपाल सरकारले कोभिड–१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाइसकेको छ । कोरोना विरुद्ध तेस्रो चरणको खोप परीक्षणमा रहेका भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, रुस र अष्टे«लियालगायतका […]
एकताका जनजनको ओठमा झुण्डिएको रिङकेबुङको रागोलाई भन्ने सब्दलाई लयवद्ध जोसिलो ढंगले गाएर चर्चामा आएका पुराना गायक सुरेश गन्धर्व यतीवेला आर्थिक अभावका कारण उपचार गर्न नसकेर थलिएका छन् । सिके श्रेष्ठले रचना गरेको गीत आजभोली पनि […]
चारपाने । सुनसरीको बराहक्षेत्र–१ मा रहेको चतराबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गम सिम्लेसम्म आधा दर्जन जेट बोट सञ्चालन भईरहेका छ । सडक संजालको पहुचबाट बाहिर रहेको भोजपुर, घनकुटा र उदयपुरका नदी आसपासका नागरिकलाई दैनिक आवतजावत […]
काठमाडौं। युरोपेली राष्ट्रहरुमा कोरोना भाइरसको संक्रमण तीव्र गतिले बढ्दैछ। युरोपमा मात्र १ करोड २९ लाख ५९ हजार बढी मानिस संक्रमित भइसकेका छन्। मृतकको संख्या मात्र ३ लाख ७ हजार बढी छ। रसियामा हालसम्म १८ लाख […]
आजको दिन नेपाल उपत्यका भित्र र बाहिर जुनसुकै स्थानमा बसोवासगर्ने नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात “न्हूदँया भिन्तुना” (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरि जातिय एकता र पुर्ख्रयाैली साझा मौलिक संस्कृतीका […]
चारपाने । तिहार सुरु भई सक्यो तिहारलाई फूलको पर्वको रुपमा पनि लिईन्छ, त्यसैगरी छठ पर्वमा पनि फूल धेरै खपत हुन्छ । सयपत्री, मखमली लगायतका फूलले घर गाउँ उज्यालो भएको छ, त्यस्तै झापाको विर्तामोड–४ स्थित एउटा […]
बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका वडा नं.८ स्थित वाटर किङडम पार्क एण्ड रिसोर्ट प्रालिले ‘सुपरमेन जीपलाइन’ अर्थात डोरीमा झुन्डिएर खेलिने खेल संचालनको तयारी पुरा गरेको छ । यो बन्जी जस्तै साहसिक खेल हो । प्याराग्लाइडिङ […]