Aamsanchar

ब्यानर २

काँकरभिट्टा । काँकरभिटट नाका भएर भारत तथा अन्य मुलुकबाट भित्रिने कृषि तथा कृषिजन्य वस्तुको आयात हरेक वर्ष उतावचढाव छ । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाको त्रिवर्षीय तथ्याङ्कले आयातको अवस्था क्रमस यस्तो अवस्थामा रहेको पुष्टि गरेको छ […]

मङ्गलवार, भदौ २, २०७७

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ३ मा विपन्न वर्ग समुदायका लागि आवास निर्माण गरिएको छ । नेपाल सरकार स्थानीय तहको साझेदारीमा तराई–मधेश समृद्धी आवास कार्यक्रम अन्तरगत नेपाल सरकार र अर्जुनधारा नगरपालिकाको साझेदारीमा आवास […]

आइतवार, साउन ३२, २०७७

मेचीनगर। झापामा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बढेंसँगै अग्रपंक्तिमा खटिएकामध्ये सुरक्षाकर्मी र स्वास्थ्यकर्मी समेत संक्रमित हुन थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार शुक्रबारसम्ममा प्राप्त रिपोर्ट अनुसार ४ सय २९ जनामा नोवल […]

शनिवार, साउन ३१, २०७७

बिर्तामोड । पञ्चायतकालको अन्तिम कार्यकालका जनपक्षीय वडा अध्यक्ष शेरबहादुर थापा सो जिम्मेवारी सकिएपछि व्यावसायिक जीवनमा प्रवेश गरे । त्यो बेला एकदमै कम मानिसले सुरु गरेको निर्माण व्यवसायमा थापाको यात्रा सुरु भयो, जो आजका दिनसम्म पनि […]

शुक्रवार, साउन ३०, २०७७

  झापा । रासायनिकको मल अभाव र चिया मजदुरको समस्या समाधानमा पहल गर्ने झापाका राजनीति दलहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् । झापामा रासायनिक मलको चरम अभाव भइरहेका बेला तत्काल मलकोे समस्या समाधान गर्न पहल गर्न […]

शुक्रवार, साउन ३०, २०७७

मेचीनगर ।  मेचीनगर नगरपालिकाले आफ्नोक्षेत्रभित्र  बुधबार एकैपटक समुदाय स्तरमा एक चिकित्सकसहित चारजनामा नोवल कोरोना  संक्रमण भेटिएको छ । मेचीनगर नगरपालिका क्षेत्रमा नगरपालिकाको तर्फबाट समुदायस्तरमा कोभिड १९ संक्रमणको परीक्षण भै रहेका बखत श्रावण २४ गते भएको […]

बिहिवार, साउन २९, २०७७

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको उपचार गर्न तोकिएका अस्पतालका शय्या भरिएपछि सरकारले लक्षण भएकालाई पनि जबर्जस्ती घरमै राख्न थालेको छ । यसअघि चाप बढेपछि लक्षण नभएकाले घरमै आइसोलेसनमा बस्न पाउने नियम ल्याइएको थियो । इपिडिमियोलोजी तथा […]

बुधवार, साउन २८, २०७७

सहारा नेपाल गैरसरकारी संस्था झापाको पुरानोमध्ये एक निरन्तर चलिरहेको संस्था हो । यही संस्थाका एक खम्बा हुन् झापा चारपानेका हेमराज गिरी । सहाराका संस्थापक रहेका गिरी सामाजिक कार्यमा पनि उत्तिकै क्रियाशील छन् । स्थापनाकालमा भुइँमा […]

मङ्गलवार, साउन २७, २०७७

मोरङ । विराटनगरमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएको छ । सरकारी कर्मचारी देखि पत्रकारहरु पनि संक्रमित बनेका छन । हाल सम्ममा विराटनगरका ६ जना पत्रकारमा कोरोनाबाट संक्रमित पुष्टि भएको छ । पत्रकार मोहन भण्डारी, […]

मङ्गलवार, साउन २७, २०७७

विराटनगर। विराटनगर महानगरपालिकामा  कोरोनाभाइरसले उघ्ररुप लिन थालेको छ । तीव्र रुपमा संक्रमण फैलिइरहेको महानगरको वडा नम्बर ९ मा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । हालसम्म विराटनगर–९ मा ५० जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये […]

मङ्गलवार, साउन २७, २०७७