
विराटनगर । उदयपुर र झापाबाट लागूऔषध गाँजा र ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउसो १ बजे उदयपुर कटारी नगरपालिका ३ स्थित बसपार्कबाट इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले […]
बिर्तामोड । झापाको अर्जुनधारा –६ महानन्द चोक पश्चिम व्याडमिन्टन कोर्ट नजिकै एक महिलाको शव फेला परेको छ । शवको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने आशंका गरिएको छ । प्रहरीका अनुसार घटना शंकास्पद भएकाले अनुसन्धानका […]
दाङको तुलसीपुर उपमहागनरपालिका–४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा फलामे डण्डी (रड) प्रहार गरी हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवरत्न मल्लका अनुसार मदिरा खाएर […]
झापा । वन पैदावार हानी नोक्सानी मुद्दामा १५ दिन र ७ हजार ८०५ जरिवाना र पीडित कोषमा २ सय रुपैयाँ तोकिएका झापा दमक नगरपालिकाका –३ का ३१ वर्षीय देउकुमार सुब्बा र चोरी मुद्दामा ६६ महिना […]
बिर्तामोड । झापाको बिर्तामोडमा ‘ग्याङ फाइट’ मा संलग्न रहेकामध्ये चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहानै बिर्तामोड–५ स्थित देवी माविछेउबाट सुरु भएको झगडा र कुटपिट भद्रपुर बस स्टेन्डसम्म पुगेको थियो । कलेजको पोशाकमा रहेका […]
बिराटनगर । झापा, मोरङ, उदयपुर र पाँचथर जिल्लाको छुट्टा छुट्टै स्थानबाट बुधवार, बिभिन्न मुद्दाका फरार ५ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले […]