माकुरा एक अत्यन्तै मेहनती र चलाख जिवमा पर्दछ । माकुराले बनाएको जालोलाई हेर्ने हो भने उ कति मेहनती हो भनेर प्रस्ट हुन्छ । माकुराले जालो यसकारण बनाउद छ की अन्य किराहरुलाई जाल प्रति आर्कशित गरेर […]
गोरखा स्थित गोरखा संग्राहलयको भित्री आँगनको भाग । यो संग्राहलय चारैतर्फ भवन रहेको छ । गोरखा संग्राहलय घुम्न आउँदा विद्यार्थीले १० रुपैँया, सर्वसाधारणले २५, सार्क मुलुकका पर्यटकहरुलाई ५० र अन्य मुलुकका नागरिकहरुले १०० रुपैँया तिर्नुपर्ने […]
रामचोक । झापाको विर्तामोड–१ मा रहेको देवी पञ्चकन्या क्षेत्र जलमग्न भएको छ । गए राती देखि भएको अविरल बर्षाको कारण सो क्षेत्र जलमग्न बन्न पुगेको हो । उचित ढल निकासको व्यवस्थापन नगरिकन गरिएको प्लानिङ पानी […]
बिर्तामोड । झापाको दक्षिणी क्षेत्र झापा गाउँपालिका स्थित कामाटोली पूर्वको गाउँमा मंगलबार कालोपत्रे सडकमा जतात्यतै मकै सुकाई राखिएको पाईएको थियो । स्थानिय सरकारले टोल टोलमा कालोपत्रे सडक बनाई दिएको छ, सो ठाउँका बासिन्दाले भने सडक […]
आफ्नो मौलिक पहिरनमा सन्थाल युवतीहरु । सन्थाल पूर्वमा बसोबास गर्ने भूमीपुत्र जातीमा पर्छ । नेपालमा अघिल्लो जनगणना अनुसार ५१ हजार ७७५ जनसंख्या रहेको छ । हाल सरकारी अभिलेखमा नरहेको संख्या झण्डै उतीनै रहेको सन्थालली समुदायका […]
झापाको कनकाई नगरपालिका–८ सितलचोक विरिङ बगरमा शुक्रबार हलगोरु जोत्दै स्थानिय ६२ बर्षे नेत्रप्रसाद राजवंशी । कृषि कर्ममै जीवन निर्वाह गर्दै आएका राजवंशीले ३ विघा जमिन हलगोरुबाट जोताएर खेती गर्ने गरेका छन् । फोटो : विकास […]
किरात राई यायोक्खा झापाले आयोजना गरेको साकेला सिली समापन भएको छ । साकेला उभौलीको अवसरमा बैशाख पूर्णीमाको दिन देखि सुरु भई झापा जिल्लाका विभिन्न स्थानहरुमा कार्यक्रम भई आज झापाको कमल गाउँपालिका वडा नम्बर ४ र […]
झापाको हल्दिबारी गाउँपालिकाको गोलधाप बजार प्रवेशद्वार । द्वारमा राखिएका तिन वटा राष्ट्रिय झण्डाको अवस्था हेर्दा जो कोहीको मन दुख्ने गरिको झुत्रो बनेको छ । स्मरण रहोस् हल्दिबारीमा राष्ट्रवादी पार्टी राप्रपाले विजयी हाशिल गरेको पालिका हो […]
झापाको अर्जुनधारा नगरपालिकामा एमालेका विजयी उम्मेदवारलाई आइतबार नगर परिक्रमा गराईएको र्यालीमा बच्चा च्यापेर जोखिम मोलेर र्यालीमा सहभागी समर्थकहरु । सर्वेषण अनुसार नेपालमा दुई पाङ्ग्रे सवारीको यात्रा उच्च जोखिममा रहेको छ ।
झापाको बिर्तामोड–२, त्रिबेणी टोलमा बागमती प्रदेश ०–१ ०२६ च ९१८२ नंम्बरको दुर्घटनाग्रस्त कार । चारपाने–राजगढ सडक खण्डमा आज ३ बजेर ३० मिनेटमा दुर्घटना भएको हो । स्थानिय प्रत्यक्षदर्शीको भनाई अनुसार कार द्रुत गतिमा रहेकोले अनियन्त्रित […]