Aamsanchar

फोटो क्याप्सन

कनकाई नगरपालिकामा प्रमुख पदमा राजेन्द्रकुमार पोखरेल निर्वाचित भएपछि आज (बुधबार) विजय र्यालीमा कार्यकर्ताले पोखरेललाई सुरुंगा बजारमा बोकेर डुलाउदै । फोटो : आमसंचार

बुधवार, जेठ ४, २०७९

आज स्थानिय जिल्ला प्रशासन कार्यलयले पूर्ण रुपमा अतिआवश्यक बाहेका सबै सवारी साधनलाई आवगमनमा रोक लगाएको थियो । उम्मेदवार, पत्रकार, पर्यवेक्षक लगायतका लागि जिल्ला प्रशासन झापाले सवारी चलाउने अनुमती पत्र दिएको थियो । तर विर्तामोडमा अनुमती […]

शुक्रवार, वैशाख ३०, २०७९

झापा । झापामा आज स्थानिय तहको निर्वाचन उत्साहजनक सम्पन्न भएको छ । झापाका १५ पालिका अन्तरगतका एकसय ३१ वडामा ७ सय ५५ वटा मतदान केन्द्र रहेको थियो । उक्त मतदान केन्द्रमा झापामा ३ लाख २१ […]

शुक्रवार, वैशाख ३०, २०७९

भारतको दार्जिदिङमा रेलको फोटो खिच्दै एक फोटो पत्रकार । ब्रिटिसले शासन गरेको बेला कोईलाबाट चल्ने रेल संचालनमा ल्याईएको थियो । हाल यो रेल भन्दा छिटो यात्रा गर्न सकिने गाडीको सुविधा भएपछि स्थानिय दैनिक यात्रीले कम […]

आइतवार, वैशाख १८, २०७९

संखुवासभा, तेह्थुम र ताप्लेजुङ जिल्लाको संगम स्थलमा पर्छ  गुफा पोखरी । गुफा पोखेरी धार्मिक दृष्टिकोण र पर्यटकिय हिसावले प्रशिद्ध स्थलमा पर्छ । वरीपरी पाइने लालीगुराँसको कारण चैत र बैशाखामा धेरै पर्यटकहरु गुफा पोखरी पुग्ने गरेका […]

मङ्गलवार, चैत २९, २०७८

झापाको कनकाई नगरपालिका स्थित सुकेडाँगी धनुश्कोटी धाममा स्थापित किरातेश्वर मन्दिर । कनकाई नदीको पूर्वीतट दोमुखा नजिकै रहेको यस मन्दिर क्षेत्र शान्त र रमणिय रहेको छ ।

मङ्गलवार, चैत १५, २०७८

झापा स्थित जिल्ला प्रहरी कार्यालय अगाडी म्यादी प्रहरी बन्ने प्रक्रियाका लागि लामवद्ध रहेका युवाहरु । देशका ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक एकै चरणमा निर्वाचन गर्नेगरी मिति तय भइसकेको छ । सरकारले ‘म्यादी प्रहरी […]

आइतवार, चैत १३, २०७८

झापा जिल्लाको पूर्व पश्चिम राजमार्गमा पर्ने पाडाजुङी वाट १० किलो मिटर दक्षिणमा रहेको गौंरादह झापाको एक नाम चलेको पुरानो बजार हो । तत्कालिन स्थानीय विकास मन्त्रालयले २०७२ मा २६ वटा नयाँ नगरपालिका थप्दा झापा जिल्लामा […]

शनिवार, चैत १२, २०७८