दाङ र रोल्पाको सिमा क्षेत्रमा रहेको पथ्थर कोईला खानी । यो खानीबाट २०४६ साल देखि कोईला उत्खनन सुरु भएको थियो । फोटो श्रोत : हेर्ने कथा
लगातार वर्षासँगै आएको बढको बाढीको कारण मेलम्ची बजारको केही भाग डुवानमा परेको छ । मानवीय र भौतिकमा ठूलो क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीले बगाउँदा ७ जनाको मृत्यु भएको छ । […]
पूर्वको प्रमुख मध्येको एक पर्यटकिय स्थल इलामको कन्यामको नाम थाहाँ नहुने सायदै पूर्वेलीहरु कम होलान । कन्यामको चियाबारी देशमै एक नमुना चियाबारी हो । त्यहाँको चियाबारी, मौसम र हरियाली हेर्न देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटकहरुको […]
झापाको विर्तामोडमा रहेको एक मेडिकलमा लगाइएको प्लाष्टिकको बेरा । कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न यो विधी अपनाईएको हो ।
झापाको विर्तामोड–७ स्थित एक बगानमा लिची संकलनकार्यमा जुटेका कामदारहरु । स्थानिय नवराज सुब्बाले लगाएको लिची बगानमा यतीवेला दैनिक ४० जना भन्दा धेरैले काम गरिरहेका छन् ।
जुममार्फत श्रीमद भागवत पुराण श्रवण गर्दै झापा विर्तामोडकी निर्मला जोशी । निषेधाज्ञाका कारण धार्मिक गतिविधीहरु शुन्य बने पछि जुम मार्फत दिईने प्रवचन धर्मप्रेमी जोशीको लागि एक उत्तम वैकल्पिक पुराण सुन्ने माध्यम बनेको छ ।
ललितपुरको लुबुमा कृषि कर्ममा व्यस्त स्थानियहरु । मनसुन सुरु भए पछि विउको व्याड राख्न, बाँझो खन्न,जोत्न यहाँका कृषकहरु लागि पर्न थालेका छन् ।बढदो जनघनत्वले यस ठाउँको खेती योग्य जमिन विस्तारै कङक्रिड भवनहरुको कारण समाप्त हुदै […]
कोशी टप्पु बन्यजन्तु आरक्षण क्षेत्रमा हात्ती चराउदै माउते । एशियन प्रजाती हात्तीहरु नेपालको तराई क्षेत्र मा पाईनछन् र नेपालको २२ जिल्लामा रहेको अनुमान गरिएको छ। ति हात्तीहरु बर्डिया, चितवन राष्ट्रिय निकुञ्ज, कोशी टप्पू, पर्सा र […]