Aamsanchar

फोटो क्याप्सन

जुममार्फत श्रीमद भागवत पुराण श्रवण गर्दै झापा विर्तामोडकी निर्मला जोशी । निषेधाज्ञाका कारण धार्मिक गतिविधीहरु शुन्य बने पछि जुम मार्फत दिईने प्रवचन धर्मप्रेमी जोशीको लागि एक उत्तम वैकल्पिक पुराण सुन्ने माध्यम बनेको छ ।

आइतवार, जेठ २३, २०७८

ललितपुरको लुबुमा कृषि कर्ममा व्यस्त स्थानियहरु । मनसुन सुरु भए पछि विउको व्याड राख्न, बाँझो खन्न,जोत्न यहाँका कृषकहरु लागि पर्न थालेका छन् ।बढदो जनघनत्वले यस ठाउँको खेती योग्य जमिन विस्तारै कङक्रिड भवनहरुको कारण समाप्त हुदै […]

बुधवार, जेठ १९, २०७८

कोशी टप्पु बन्यजन्तु आरक्षण क्षेत्रमा हात्ती चराउदै माउते ।  एशियन प्रजाती हात्तीहरु नेपालको तराई क्षेत्र मा पाईनछन् र नेपालको २२ जिल्लामा रहेको अनुमान गरिएको छ। ति हात्तीहरु बर्डिया, चितवन राष्ट्रिय निकुञ्ज, कोशी टप्पू, पर्सा र […]

आइतवार, वैशाख २६, २०७८

दैनिक हजारौंको संख्यामा मानिसको भिडहुने पूर्वी नाका काँकडभिट्टा आजभोली लगभग सुनसान बनेको छ । नेपालमा कोरोना भाईरस संक्रमण फैलिदै जानथाले पछि नेपाल सरकारले झापा सहित देशका ४८ वटा जिल्लामा निषेधाज्ञा लागू गरेपछि काँकडभिट्टा सुनसान बन्न […]

बुधवार, वैशाख २२, २०७८

झापाको बिर्तामोड सहर । सोमबार देखि बिर्तामोडमा निषेधाज्ञा लागु भए पछि पैदल हिडने सर्वसाधारणहरुको संख्या अत्यन्तै न्युन देखिएको छ ।

मङ्गलवार, वैशाख २१, २०७८

झापाको बिर्तामोड नगरपालिका–२, चारपानेमा पङ्तीवद्ध राखिएका अटोरिक्साहरु । झापामा निषेधाज्ञा लागु भएपछि जोर बिजोर नम्बरका सवारी साधानहरु दैनिक आलोपालोमा चलाउन पाउने नियम रहेको छ ।   हिजोबाट सुरु भएको निषेधाज्ञाको पहिलो दिन जोर नम्बरका सवारीहरु […]

मङ्गलवार, वैशाख २१, २०७८

झापाको विर्तामोड र मेचीनगर नगरनगरपालिकाको सिमा क्षेत्र बुट्टाबारीमा फूलेको शिरिषको फूल । शिरीषको फूलका बारेमा पारिजातद्वारा रचित उपन्यास पनि रहेको छ । शिरीषको फूल आयुर्वेदमा ओखतीको एक हिस्सा पनि मानिन्छ । मुख्य राजमार्ग हुदै आवतजावत […]

मङ्गलवार, वैशाख २१, २०७८

झापाको मेचीनगर स्थित पूर्वी नाका काँकडभिट्टामा भारतबाट नेपाल तर्फ आउदै गरेका नेपालीहरु । झापामा आज राती १२ बजेबाट निषेधाज्ञा लागु हुने भए पछि आईतबार भारतबाट उल्लेखनिय संख्यामा नेपालीहरु स्वदेश फर्किएका छन् । फोटो : शरद […]

आइतवार, वैशाख १९, २०७८