
पोर्चुगलको आरोकामा पैदलयात्री हिँड्ने संसारकै सबैभन्दा लामो झोलुङ्गे पुल। कुल २८ लाख अमेरिकी डलर लागतमा निर्मित पुलको लम्बाइ ५१६ मिटर रहेको छ। फोटो : गुगल
झापाको मेचीनगरमा संचालित एक उद्योगमा सुपारीको पाललाई तातो डाईमा राखेर खानाखाने थाल लयातका भाडाँ बनाउदै एक श्रमिक । २०७५ सालबाट संचालनमा ल्याईएको यस उद्योगले विगतका दिनमा खेर फाल्ने गरिएको सुपारीका पात किनीदिन थालेपछि स्थानिय कृषकहरु […]
इलामको कन्याम चियाबारी । एक एक छिनमा कुहिरोले ढाक्ने चियाबारी यतीवेला खुल्ला बनेको छ । प्रि मनसुनका कारण इलामको प्राय सबै ठाउँ मनोरम देखिएको छ । फोटो : टेकराज गिरी
झापाको विर्तामोड स्थित कृषि उपच बजार प्रवेश गर्नेलाई अनिवार्य मास्क प्रयोग गर्न लगाउदै र ज्वरो नाप्दै सुरक्षागार्ड । दोस्रो चरणमा फैलिएको कोरोना भाईरसको त्रासबाट कृषिथोक बजारको दक्षिण तर्फको गेट आजबाट बन्द गरिएको छ । हिजो […]
पूर्वी नेपालको एक प्रमुख पर्यटकिय स्थल भेडेटार । धनकुटा जिल्लामा पर्ने यो भेडेटार बाह्र महिनै चिसो मौसम हुने ठाउँ भएकाले यस ठाउँमा नेपाल र भारतबाट आउने पर्यटकको घुईचो लाग्ने गर्दछ । तस्वीर श्रोत : पूर्वी […]
नवलपरासीको रामग्राम नगरपालिका ४ जितपुरमा मृत्त फेला परेका गिद्ध । अमानवीय तरिकाबाट विष खुवाएर केही कुकुर मारेको र सो कुकुरहरुको शव खाएपछि गिद्ध मरेको प्रारम्भिक अनुमान गरिएको भन्दै एशोसिएसनले उच्चस्तरीय समितिबाट जाँचबुझ गरी संलग्न व्यक्तिहरुलाई […]
नवलपरासीको रामग्राम नगरपालिका वडानम्बर ४ स्थित मृत अवस्थामा रहेका गिद्धहरु । स्थानिय वडाध्यक्ष मदन यादवको भनाई अनुसार विष खुवाएर मारेर फ्यालिएको कुकुरको मासु खाएका कारण एकै चोटी गिद्धहरु मरेका हुन् । हाल सम्ममा ६० भन्दा […]
वीरता जेसीज लगायत झापाका १३१ वटा सक्रिय सामाजिक संस्थाहरुबाट शनिबार बर्ष उत्कृष्ट नागरिक सम्मानबाट सम्मानित झापाका अग्रज पत्रकार चन्द्र भण्डारीलाई सम्मान पस्चात निजी निवास धुलाबारी सम्म पुर्याउन जादै आयोजक संस्थाका प्रतिनिधीहरु । सम्मानित व्यक्तीलाई घरसम्म […]
सुनसरीको चतहरा नगरपालिका स्थित बराहक्षेत्र मंदिर परिसरमा सालको पातमा बेरेर सुर्ती सेवन गर्दै एक महिला । अधिल्लो पुष्ता त्यसमा पनि ग्रामिण क्षेत्रमा रहनेहरुले यसरी सुर्ती सेवन गर्ने गर्दथे, आजभोली यसरी सुर्ती सेवन गर्नेहरुको संख्या अत्यन्तै […]