झापाको कनकाई ७ दुर्गापुरमा रहेको भृकुटी माध्यमिक विद्यालय जलमग्न। आज रातभरी परेको अविरल वर्षाको कारण यो क्षेत्र जलमग्न बनेको हो । यो विद्यालयको अवस्था भने आज मात्र यस्तो भएको होईन, हरेक वर्ष वर्षायाममा यसैगरी याँ […]
युरोपेली संघ (इयु) नेपाल बिजनेस फोरमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। तस्बिर: प्रदीप राज वन्त
आज हनुमान जयन्तीको दिन झापाको सुरुंगा बजारमा निकालिएको निशान शोभा यात्रामा मुस्लिम धर्मावलम्बीहरूको सद्भावपूर्ण सहभागिता । कनकाई नगर मुस्लिम समाजका युवाहरूले धार्मिक सहिष्णुता प्रकट गरेर शोभा यात्रामा सहभागी जनाएका हुन । उनीहरूले हिन्दु धर्मावलम्बीहरूलाई निशुल्क […]
हाल झापा बिर्तामोड –३ मा तत्कालीन समयमा १६ बिघा जग्गा दान गर्नुहुने डोमालाल राजवंशीको तस्वीर सार्वजनिक गर्दै झापा गोल्डकप समिति अध्यक्ष विनोद बस्नेत, बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईँ लगायत । डोमालालले दान दिएको जग्गा […]
झापाको ग्रामीण क्षेत्र गौरीगन्ज स्थित लोप हुँदै गएको कृषिकर्ममा प्रयोग गरिने साधन (गाडा) । राँगा, गोरुलाई नारेर चलाइने गाडा गौरीगन्ज क्षेत्रमा अझै पनि प्रयोगमा ल्याइँदै छ । पुरानो शैलीको गाडाको चक्का काठद्वारा नै बनाइएको हुन्थ्यो […]
कामको चटारोमा कृषकहरू । नेपाल कै होचो स्थान कचनकवल नजिकै खेतबाट ल्याएको धान कुन्यौ लगाउदै कृषकहरु। फोटो : बिनोद पाण्डे/आमसंचार
बिर्तामोड । पूर्व राजा ज्ञानेन्द्र शाहले झापाको एक कलेजको उद्घाटन गरेका छन् । आज (शनिवार) बिर्तामोड १ स्थित पञ्चकन्या टोलमा रहेको इकम कलेजको पूर्व राजा शाहले उद्घाटन गरेका हुन् । सोही अवसरमा प्रमुख अतिथि बनेर आएका […]
अन्नको जोहो । इलामको माङ्सेबुङ गाउँपालिकामा एक घरमा राखिएको मकैको झुत्ताहरू । बिभिन्न प्रकारको घाँसे बालीको वर्णशंकर स्वरूपमा विकास भएको वाली मकैलाई मानिन्छ । यो संसारमा सबै भन्दा धेरै क्षेत्रफलमा लगाइने तथा सबै भन्दा […]
मधेश प्रदेशको बारा जिल्ला स्थित पहराको अघिल्तिर चम्किलो सुन्दर सानो बजार ३ नम्बर पुल । पथलैया – हेटौँडा मार्गमा रहेको छ यो ठाउँ । सो मार्गमा पर्ने खोलाहरूमा बनाइएको पुल सङ्ख्याको आधारमा यस ठाउँको नाम […]
झापाको एक पुरानो बजार पारुखुपी (पाराखोपी) । यो बजार हालको हल्दीबारी गाउँपालिका–२ मा पर्दछ । पारुखुपी स्थानीय राजवंशी भाषामा आधारित नाम हो । क्रमश अप्रभन्स हुँदै पाराखोपी रहन पुगेको स्थानीयको भनाई छ ।