
कोरोना महामारीका बीच बाहुनडाँगीको गाडागल्ली, कृष्ण थुम्की हुँदै काँकडभिट्टाबाट २२ किलोमिटर उत्तर झापा र इलाम जिल्लाको सिमानाका दुई छाँगा गर्मी छल्न चाहने आन्तरिक पर्यटकका लागि निन्दा सिरान नयाँ गन्तव्य भएका छन् । निन्दा सिरान भनेर […]
चरा वा पक्षी (एभ्स) जन्तु जगतको एक प्राणी समूह हो । चरा समूहमा पर्ने प्राणीहरूको पहिचान प्राणीको प्वाँख,चोंच र पखेटाबाट गर्न सकिन्छ ।यिनीहरुको डुंगाको आकारको शरिर र पुच्छरले यिनीहरुलाई उड्नमा मद्दत पर्याउँछ। विश्वभरमा चराका धेरै प्रजातिहरू छन् । कतिपय प्रजातिहरू […]
झापा र मोरङ जिल्ला जोडने २५० मिटर लामो दोस्रो मावा पुल । गत बर्ष निर्माण सम्पन्न भएको यस पुलबाट झापाको दमक नगरपालिका ढुकुरपानी हुदै मोरङको मिकलाजुङ गाउँपालिको मधुमल्ला बजार पुग्न सकिन्छ । यो पुल निर्माण […]
झापाको अर्जुनधारा नगरपालिका टाङटिङ खोलमा जाल हान्दै एक स्थानिय । झापाका नदीहरुमा पानीको बहाव घटेपछि प्राय सबै खोलामा माछामार्नेहरुको चलहपहल बढेको छ ।
झापाको अर्जुनधारा जलेश्वरधाम अगाडी सडकमा परेको खाल्डो । शनिश्चरे बजार हुदै पश्चिम तर्फ रातेखाल, भाङबारी जाने यो बाटोमा कयौं खाल्डो परेको छ । नेपालकै मुख्य एकसय गन्तव्य मध्येको एक अर्जुनधाराको जलेश्वरधाम नगरपालिकाको मुख्य धार्मिक पर्यटकिय […]
झापा–इलाम सिमा क्षेत्र इलामको रोङ गाउँपालिका–४ किटेनी स्थित स्वागत झरना । २५४ फिट उचाई रहेको यस झरना पुग्न मेची राजमार्गबाट ५ सय मिटरको पैदल मार्ग तय गर्नुपर्छ ।
श्रावण ७ गते नेपालमा सरकारले लकडाउन हटेको घोषणा गरेपछि धेरै लाई लागेको होला अब नेपालमा कोरोनाको जोखिम छैन् र जोखिम घट्दै छ । तर स्वास्थ्य मन्त्रालयले भने कोरोनाको जोखिम उत्तिकै रहेको र फेरि जोखिम बढ्दै […]
निर्माणाधिन पोखरा अन्तर्रास्ट्रिय बिमानस्थल । कोरोना प्रकोपबाट सुरक्षित हुदै २४४ चिनिया र १०० जना नेपाली कामदारहरुबाट निर्माणकार्य धमाधम भईरहेको छ । सन् २०२१ जुनमा निर्माण सम्पन्न गर्ने लक्ष साथ आयोजना अघि बढीरहेको छ । हाल ६२ […]