
झापा मेचीनगर १ निन्दा सिरानमा दिनेश घिमिरेको बारीमा फलेको लिच्ची । घिमिरेकोमा १३ वटा ठुला लिच्चीका रुख छन यतीवेला केही रुख ठेक्का मार्फत फल बेचेका छन भने केही बोटको फल आफै घरबाटै बेच्दै आएका छन […]
झापाको बिर्तामोड अन्धुवा खोलामा बन्दै गरेको नयाँ पुल ढलानमा प्रयोग गरिएको मेशिन । झापामा यो मेशिन भित्रिय संगै मजदुर अभावमा रोकिएका धेरै योजनाहरु सुचारु गर्न सजता पुगेको छ ।
केहि दिन देखि भारत पश्चिम बंगल सरकारले प्रवेश अनुमति नदिदा नेपालको सिमा क्षेत्रमा रहेका हजारौ भारतीय नागरिकहरु आज पूर्वी नाका काकरभिट्टा बाट आफ्नो देश जना पाएका छन्। दुवै देशको प्रसाशनको सहमती भए पछि आज लगभग […]
केही दिन अघि बिर्तामोड ट्राफिक प्रहरीले संकलन गरेको सवारी साधानको चावी । लकडाउन उलंघन गर्ने सवारीसाधनको चावी खोज्दै दुईचार घण्टा पछि दिने गरेको थियो । कागजपत्र नहुने सवारी धनीबाट जरीवाना पनि लिईएको थियो । सो […]
झापाको कमल गाउँपालिका–३ सानो केर्खामा रहेको भँगेराको खोर । स्थानिय मेघराज चापाँगाइँले ५ बर्ष अघि उक्त खोर बनाईदिएका हुँन । प्रकृती र पर्यावरण सन्तुलन कायम राख्न चराहरुको भुमिका महत्वपूर्ण रहेकोले सानो प्रयासमा भए पनि भँगेराको […]
मंगलबार साँझ ५ बजे झापाको बिर्तामोडबाट देखिएको दृष्य । यो दृष्यले मानिसलाई के संदेश दिन सक्छ भने, कुनैपनि व्यक्ती वा बस्तु सबै ठाउँमा कमजोर र अस्थित्व विहिन हुदैनन, त्यस्तै सूर्यको अगाडी बादलको आकार सामान्य हो […]
झापा बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतरा प्रसाई कार्यकक्षमा । बढी जनधनत्व र व्यापारिक केन्द्र रहेको बिर्तामोड नगरपालिका कार्यालयमा जनप्रतिनिधी र कर्मचारी झापाका अन्य पालिकामा भन्दा बढी व्यस्त रहनु पर्ने अवस्था छ, त्यसमा पनि बिर्तामोडका मेयर […]
झापा गाउँपालिका–७ दयालधाम स्थित निर्मला आचार्यले लिच्चीको रुखमा लगाएको जाल । लिच्ची पाकेर रात्तै भएको छ, चमेराले रात दिन खाएर र झारेर नष्ट गर्न थालेपनि फल जोगाउन यसो गरिएको आचार्य बताउछिन् ।
धान रोपाइँको पूर्व तयारीमा झापा गाउँपालिका वडा नं. ६ मदरगाँछका ७२ बर्षे कुदुस मोमिन । यतीवेला प्रि मनसुन जारी रहेकोले कृषकहरुले वीउ राख्ने काम धमाधम गरिरहेका छन् । वीउ छरेको २० देखि २५ दिनमा रोपाई गर्न […]