
झापाको बिर्तामोड स्थित डिउटिमा रहेका प्रहरीहरु । अन्य क्षेत्रबाट बिर्तामोड आउने यात्रुलाई सहायता गर्न र उनिहरुको विबरण तथ्याङक संकलन गरेर कोरोना भाईरस नियन्त्रण र रोकथामको लागि विगत एक हप्ता अघिदेखि प्रहरी खटाईएको छ ।
झापाको बुद्धशान्ति–६ शन्तिनगरमा सुपारी संकलन गर्दै कृषि मजदुर । यतीवेला लकडाउनले कृषि उत्पादनलाई बजारीकरण गर्न नसकिएर बारीमा कुहिने अवस्था भईरहेकोमा झापाका सुपारी कृषकलाई भने लकडाउनले कुनै असर पारेको छैन । गाँउगाउँमा सुपारी प्रशोधन केन्द्रहरु नियमित […]
आज मे १ तारिख अन्तर्राष्ट्रिय मजदुर दिवस। आजको दिन अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाउने गरिन्छ। तर यसवर्ष कोरोना संक्रमणका कारण मे दिवसका कार्यक्रमहरु प्राय सवै देशमा स्थगित गरिएका छन्। विश्वका धेरै राष्ट्रहरूमा यही दिनलाई […]
झापाको विर्तामोड–१ स्थित अतिथी सदन मार्गमा प्रवेश स्थलमा उभिएका पहरेदारहरु । लकडाउनको वेला स्थानिय र अन्य टोलबाट आउने नागरिकहरुले अनाआवसेक भिडभाड गर्न थालेको र टोलवासीमा कोरोना संक्रम सर्न सक्ने भएकोले रोकथाम गर्न भन्दै वडा कार्यालयले […]
कोरोना भाइरस रोकथामको लागि जिल्ला प्रहरी कार्यलय परिसरमा राखिएको डिसइन्फेक्सन टनेल । मेची अभियानले निर्माण गरेर दुई दिनअघि निशुल्क प्रदान गरेको टनेलबाट प्रहरी र सेवाग्राही गरी दैनिक ३ सय जना जती टनेर भएर कार्यलय प्रवेश […]
झापाको बाह्रदशी गाउँपालिका वडा नं.६ कुमाई गाउँ देखि पूर्व चारपाने जोडिने घाग्रा खोलामा ढलानको तयारीमा रहेको पुल । ६ मिटर छौडाई र ३७.५ मिटर लम्बाईको पक्की पुल निर्माणको लागि झापा क्षेत्र नं. ३ बाट निर्वाचित […]
झापाको बाह्रदशी गाउँपालिका स्थित घोडामाराबाट बुधबार साँझ ५ बजे देखिएको बादल ।
झापाको अर्जुनधारा नगरपालिका–१, साधुटारमा जंगलमा दाउरा लिन आएका वालवालिकाहरु । लकडाउनले स्कल बन्द भएपछी ग्रामिण क्षेत्रका बालबालिकाहरु सकेको काम गरेर अभिभावकलाई सघाउने गरेको धेरै ठाउँमा देख्न पाईन्छ ।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १० मिना चोक दक्षिण सूर्यमुखी खेतीमा राखिएको डल (गुडिया) । उत्पादन हुदै गरेको बालीमा सुँगा लगायतका चरा आएर दाना खाएर सखाब पार्न थालेपछी स्थानिय कृषक अर्जुन राईले चरा आउन नदिन […]