
झापाको पुरानो बजार हडिया बुधबारेमा चुरा लगाउन लाउदै एक बालिका । केही बर्ष देखि बिशेषगरी श्रावण महिनामा हरियो चुरा लगाउने चलन बढेको छ । फोटो : कमल पाण्डे विनोद/आमसंचार
श्रावणी सोबार शिवालयमा ध्यान मग्न एक भक्तजन । हिन्दु धर्ममा नारीलाई धर्म, संस्कृति र सभ्यताको मुख्य संरक्षकको रुपमा लिईछ । फोटो : कमल पाण्डे विनोद / आमसंचार
श्रावण तेस्रो सोमबार अर्जुनधारा जलेश्वरधाममा पुजा व्यवस्थापनमा खटिएका बटुक । श्रावणी सोमबारको दिन धाममा बोलवंम श्रद्धालु भक्तजनको भिड लाग्ने गर्दछ । फोटो कमल पाण्डे विनोद/आमसंचार
अर्जुनधारा जलेश्वर धाम परिसरमा रहेको बिश्रामलय । यो आर्कशक सुविधायुक्त चौतारी धार्मिक पर्यटकहरुका लागि एक महत्वपूर्ण भौतिक विकास सावित भएको छ । फोटो : कमल पाण्डे विनोद/आमसंचार
झापाको सिमसार क्षेत्र मध्येको एक सालबाडी क्षेत्रमा रहेको कछुवा संरक्षण केन्द्रमा बनाईएको कछुवाको आकृति । केन्द्रमा अहिले ३५ बटा भन्दा बढी विभिन्न जात र आकारका कछुवाहरु रहेको छ । फोटो : कमल पाण्डे विनोद/आमसंचार
झापा अर्जुनधारा नगरपालिका वडा नं. १ ठुलो नेते खोलामा आजवाट संचालनमा आएको काठेपुल । पुल निर्माण भएपछी अर्जुनधारा २ नं.वडा र बरफल्याङका सर्वसाधारण प्रत्यक्ष लावान्भित बनेका छन । शान्ति, बरफल्याङ र हलुवागढ सामुदायिक बन उपभोक्ता […]
झापामा ८० प्रतिशत धान रोपाई सकिएको छ । जिल्लाका १५ वटै स्थानीय तह र धान सुपरजोन बनियानी समेतको तथ्यांकलाई हेर्दा समग्रमा ८० प्रतिशत रोपाई सकिएको हो । समयमा नै वर्षा भए पछि यो बर्ष पानी […]
नेपालको प्रतिनिधीत्व गर्दै पहिलो पल्ट महत्वपूर्ण मान पधवी हाशिल गर्ने अनन्तश्री विभूषित शंकराचार्य हेमानन्द गिरीलाई झापामा अभिनन्दन गरिएको छ । कन्काई नगरपालिकास्थित धार्मिकस्थल कोटीहोममा एक भव्य कार्यक्रमको आयोजना गरी प्रथम महिला शंकराचार्य गिरीलाई अभिनन्दन गरिएको […]
झापा अर्जुनधारा नगरपालिका–७ स्थित बुढोहोलीमा अम्बक खादै गरेको कछुवा । साहाकारी र मासंहारी गरि संरक्षण केन्द्रमा ३५ वटा कछुवाहरु रहेका छन । फोटो : कमल पाण्डे विनोद/आमसंचार