
इलाम जिल्लाको देउमाई नगरपालिका अन्तर्गत पर्ने पानीटार चिया बगान । यो बगान सदरमुकाम इलाम बजारबाट करिब ३० किलोमिटरको दूरीमा रहेको छ भने मेची राजमार्ग खण्डको नेपालटार बजारबाट करिब १३ किलोमिटरको दूरीमा पर्दछ । सडक पक्की […]
पाँचथर र ताप्लेजुङ जिल्लाको सिमानामा अवस्थित तिम्बु पोखरी क्षेत्र । धार्मिक तथा पर्यटकीय दृष्टिकोष महत्त्वपूर्ण यस स्थल पुग्न पाँचथर जिल्ला सदरमुकाम फिदिमबाट करिब १८ कोस टाढा पर्दछ । तिम्बु पोखरी समुन्द्री सतह देखि करिब ४,२३८ […]
झापाको कनकाई नगरपालिका स्थित पूर्वको प्रशिद्ध धार्मिक स्थल कोटीहोम । कनकाई नदीको पूर्वतटीय क्षेत्रमा अवस्थित छ । विक्रम संवत २०४२ सालको महायज्ञ सम्पन्न भए पश्चात यस क्षेत्रको धार्मिक विकास सुरु भएको हो । सो बेला […]
गोक्यो तालहरू, समुद्र सतहबाट करिब ५ हजार मिटर उचाइमा, विश्वको सबैभन्दा उच्च ताजा पानीको ताल प्रणाली हो। गोक्यो तालको चम्किलो नीलो र हरियो पानी नेपालको सबैभन्दा सुन्दर र यादगार स्थलहरू मध्ये एक हो। गोक्यो लेक्स […]
अर्घाखाँची नामाकरणका सम्बन्धमा प्राप्त जनविश्वास अनुसार यस जिल्लाको अर्घा भन्ने स्थानमा रहेको भगवती मन्दिरमा अर्घको रूपमा दही चढाउँदा देवी निस्किएकीले सो नामबाट अर्घा शब्दको उत्पत्ति भएको हो भन्ने बुझिन्छ। खाँची शब्दको उत्पत्ति भने सरकारले कर […]
इलाम जिल्लाको रोङ गाउँपालिका वडा नम्बर ६ मा पर्ने पर्यटकीय स्थल झन्डी डाँडा । झापाको बाहुनडाँगी देखि करिव एक घण्टाको मोटर बाटोको दूरीमा पर्दछ झन्डी डाँडा ।
इलाम र पाँचथर जिल्लाको सिमा क्षेत्र पाटेनगी–लुहाकिलबाट देखिएको कञ्चनजंगा र कुम्भकर्ण हिमाल । फोटो: बिनोद पाण्डे/आमसंचार
पर्यटन नगरी पोखरामामा रहेको विन्ध्यवासिनी मन्दिर । यो मन्दिर पोखरामा निर्माण भएका अरु मन्दिरहरू मध्ये सबैभन्दा पुरानो मन्दिर हो। पोखराको २, मिरुवामा अवस्थित यो हिन्दु मन्दिर धार्मिक सँगै पर्यटकीय दृष्टिले पनि प्रसिद्ध रहेको छ । […]
बिर्तामोड । इलाम उत्कृष्ट पर्यटकीय गन्तव्यहरू भएको जिल्लामा पर्दछ । इलाममा खासगरी सूर्योदय हेर्नको लागि दर्जनौं डाडाँहरु रहेका छन् । इलाममा मुख्य गरि राम्रो सँग सूर्योदय हेर्नको लागि सन्दकपुर, श्रीअन्तु डाडाँ प्रमुख स्थलहरू हुन भने […]