Aamsanchar

अर्थ

काठमाडौं –सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम् पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ। सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु १५ हजार पुर्‍याएको छ। तत्कालीन […]

शनिवार, साउन २, २०७८

हल्दिवारी  । झापाको हल्दिवारी गाउँपालिका भित्र उधोग ,व्यवसाय गरि बस्ने व्यवसायीहरुको हक हितमा काम गर्ने छाता संगठन  ‘उधोग बाणिज्य संघ हल्दिवारी’  युवा व्यवसायी सुमन मैनालीको अध्यक्षतामा गठन भएको छ। आज बसेको उधोगी तथा व्यवसायीहरुको भेलाले […]

शनिवार, साउन २, २०७८

झापा-आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७/७८ मा रु चार अर्ब ११ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत युवराज […]

शनिवार, साउन २, २०७८

काठमाडौं – प्रदेश १ सरकारले ६१ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा पुँजीगततर्फ विनियोजन भएको १५ अर्बमध्ये ६१।७१ प्रतिशत खर्च गरेको हो । प्रदेश सरकारले ४३ अर्ब ४० करोड, ८५ […]

शनिवार, साउन २, २०७८

नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आजबाट प्रदेश १ मा कार्यरत कर्मचारीले दैनिक १ सय रुपैयाँ खाजा खर्च पाउने भएका छन् । प्रदेश सरकारले बजेट भाषणमार्फत प्रदेशमा कार्यरत कर्मचारीलाई खाजा खर्च दिने व्यवस्थाअनुसार उनीहरूका लागि […]

शुक्रवार, साउन १, २०७८

काठमाडौं-केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अध्यादेशमार्फत ल्याएको बजेट शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले संसदमा पेश गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक पत्रकारहरुसँगको छलफलमा ३ गते संसद् बैठकमा अध्यादेश पेश गर्ने बताए […]

शुक्रवार, साउन १, २०७८

ताप्लेजुङ- पछिल्लो एक सातायता चिराइतोको मूल्यमा सुधार आएको छ । सोअघि ताप्लेजुङमा प्रतिमन रु आठ हजारका दरले कारोबार भइरहेको चिराइतोको मूल्य एक्कासि बढेर हाल रु १५ हजारका दरले कारोबार भइरहेको छ । उता झापाको बिर्तामोडमा […]

शुक्रवार, साउन १, २०७८

बुङ्गल नगरपालिका वडा नं ९ र ११ को सामाजिक सुरक्षा भत्तावापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ । सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको रु ३९ लाख […]

बिहिवार, असार ३१, २०७८

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले कोरोनाविरुद्धको खोप खरिद गर्नका लागि ५ अर्ब निकासा गर्ने निर्णय गरेका छन्। बुधबार सिंहदरबारमा पदभार ग्रहण गर्दै पहिलो निर्णयको रूपमा खोप खरिदलाई प्राथामिकता दिएका हुन्।​ सरकारले कोरोना महामारीमा जनताको जीवनरक्षामा […]

बुधवार, असार ३०, २०७८

काठमाडौं । सरकारले कोरोना विरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैंया निकासा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले पदबहाली भए पछि पहिलो निर्णय गर्दै खोपका लागि ५ अर्ब रुपैंया निकासाको स्विकृति प्रदान गरेका हुन् […]

बुधवार, असार ३०, २०७८