Aamsanchar

अर्थ

नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १३ पैसा रहेको छ भने विक्रीदर अधिकतम ११९ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ […]

आइतवार, असार २७, २०७८

काठमाडौं – नेपाल धितोपत्र बोर्डले वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई सेयर ब्रोकरको काम गर्न अनुमति दिने भएको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बैंकका सहायक कम्पनीहरुलाई लाइसेन्स दिन आवश्यक तयारी थाल्न सम्बन्धित शाखालाई निर्देशनसमेत दिइसकेका छन् […]

आइतवार, असार २७, २०७८

इलाम- कोरोनाका कारण ज्यान गुमाएका परिवारलाई इलामको देउमाई नगरपालिकाले राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रममा नगरवासीको ज्यान गए ५० हजार रुपैयाँ दिने […]

आइतवार, असार २७, २०७८

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची बाढी पीडित प्रतिपरिवार ५० हजार राहत दिने घोषणा गरेका छन् । हेलम्बु गाउँपालिका स्थित गणेश बजारमा आयोजित कार्यक्रममा बाढीबाट क्षति पुगेका ३६६ घरपरिवारलाई सरकारले प्रतिपरिवार ५० हजार दिने […]

शनिवार, असार २६, २०७८

काठमाडौं – नेपालको शिक्षा एवं स्वास्थ्य क्षेत्र सुधारका लागि विश्व बैंकले १० करोड डलर सहयोग गर्ने भएको छ । बैंकले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि ५/५ करोड डलर सहयोग गर्ने जनाएको छ । बैंकले […]

शुक्रवार, असार २५, २०७८

काठमाण्डौ – अर्थ मन्त्रालयले गाउँ/नगर सभाबाट पास गराएर मात्रै बजेट खर्च गर्न पालिकाहरूको ध्यानाकर्षण गराएको छ । असार १० गतेसम्म गाउँरनगर सभामा बजेट पेस गर्नुपर्ने तथा सञ्चित कोषमाथि व्ययभार हुने रकमबाहेकका अन्य कार्यक्रम समावेश गरेर […]

बिहिवार, असार २४, २०७८

काठमाण्डौ – सुनको भाउ आज बढेको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेर ९२ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको ९१ हजार आठ […]

बुधवार, असार २३, २०७८

काठमाडौं – जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँटफाँट भएको छ । करिब २१ लाखले आवेदन दिएर प्राथमिक बजारमा रेकर्ड राख्न सफल यस संस्थाको आईपीओ १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका […]

बुधवार, असार २३, २०७८

बिर्तामोड । झापाको विर्तामोडमा रहेको सयपत्री ट्रेडलिंकका संचालक बिनोद बस्नेतलाई नेपाल उद्योग बाणिज्य महासंघले द्विराष्ट्रिय एवं गैर आवसीय नेपाली समन्वय फोरमको आमन्त्रित सदस्यमा मनोनयन गरेको छ । महासंघका कार्यकारिणी समिति सदस्य देशबन्धु बस्नेत (अजित)को सभापतित्वमा […]

मङ्गलवार, असार २२, २०७८

काठमाण्डौ- सुन चाँदीको भाउ आज बढेको छ । हिजो र अस्ति स्थिर रहेको सुन चाँदीको भाउ आज बढेको हो । तोलामा तीन सय रुपैयाँ बढेर सुनको भाउ आज तोलाको ९१ हजार आठ सय रुपैयाँ कायम […]

मङ्गलवार, असार २२, २०७८