
सरकारले श्रमिकका लागि कानुनी सहायता तथा न्यायमा सहज पहुँच सुनिश्चित गर्ने घोषणा गरेको छ। नीति तथा कार्यक्रममा श्रमिक अधिकार संरक्षण, सुरक्षित कार्यस्थल निर्माण तथा श्रम सम्बन्ध सुधारलाई प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ। सरकारले डिजिटल श्रम […]
सरकारले नेपालका नदीलाई केवल जलस्रोतका रूपमा नभई सभ्यता, संस्कृति, जैविक विविधता तथा मानव अस्तित्वको आधारका रूपमा संरक्षण गर्ने राष्ट्रिय नीति अवलम्बन गर्ने घोषणा गरेको छ। नीति तथा कार्यक्रमको बुँदा नम्बर २९ मा धार्मिक, सांस्कृतिक, पर्यावरणीय […]
सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न व्यवसाय दर्तादेखि निर्माण अनुमति प्राप्तिसम्मका सम्पूर्ण प्रक्रिया ३० दिनभित्र सम्पन्न गर्ने गरी ‘लगानी एक्सप्रेस’ नीति लागू गर्ने घोषणा गरेको छ। नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार लगानीकर्ताले विभिन्न सरकारी निकायमा लामो […]
काठमाडौं – बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागु हुने गरी अन्डाको फार्म मूल्य (समर्थन मूल्य)मा प्रतिक्रेट ३५ रुपैयाँका दरले वृद्धि गरेको हो । संघले ४ दिन अवधिमा अन्डाको […]
काठमाडौं –सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज आइतबारको तुलनामा प्रतितोला ४०० रुपैयाँ घटेको छ । आइतबार सुन प्रतितोला दुई लाख ९८ हजार ९०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो । आज प्रतितोला […]
काठमाडौं – रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको लक्ष्यअनुसार ८० प्रतिशतभन्दा बढी प्रगति देखिएको छ। मन्त्रालयको तेस्रो त्रैमासिक अवधिसम्मको प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सो जानकारी दिइयो। मन्त्रालयअन्तर्गत कोशी कोरिडोर (च्याम्ताङ–घोङ्घप्पा) सडक […]
काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्यमा प्रतितोला पाँच हजार ८०० बढेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला दुई […]
वर्षौंदेखि सहकारीको भुमरीमा फसेका ७६ हजार बचतकर्ताका लागि सरकारले ’निकासको बाटो’ पहिल्याएको छ। वैशाख ९ गतेदेखि सक्रिय भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आगामी जेठको पहिलो सातादेखि बचत फिर्ता गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गर्ने भएको […]