काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले ढिलो भएपनि अरुण तेस्रो जलविद्युत परियोजना बन्ने निश्चित भएको बताएका छन् । संखुवासभा जिल्लामा निर्माणाधिन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको लागि वित्तीय स्रोत जुटेपछि आयोजना निर्माण हुने […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा रहेको जलेश्वर सामुदायिक सिकाई केन्द्रको आयोजनामा कपडाका झोला निर्माण तथा प्लाष्टिक ब्यबस्थापन सम्बन्धि १० दिने तालिम शुरु भएको छ । अर्जुनधारा जलेश्वरधामको सभाहलमा आयोजित तालिममा नगरक्षेत्रका २२ जना महिलाको सहभागिता रहेको […]
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नेपाल–चीन सिमानामा आवागमनमा रोक लगाइँदा नेपाली व्यापारीका ३०० भन्दा बढी कन्टेनरहरू रोकिएका छन् । नेपाल–हिमालय सीमापार वाणिज्य संघका अनुसार चीनको केरुङ र खासामा यी कन्टेनर रोकिएका हुन् । चीनमा रोकिएका […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको छ । खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, […]
पत्रपत्रिका बाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीस्थित अञ्चल कार्यालयको गोदाममा कुहिएको ४ सय ८७ क्विन्टल २२ किलोग्राम बासमती चामल प्रशोधन गरेर बिक्री गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन कुरिरहेको छ । खाद्य कम्पनीका […]
पत्र पत्रिका नेपाल विद्युत् प्राधिकरणले सुपर चार्जिङ स्टेसन बराबरको लगानीमा साधारण चार्जिङ स्टेसन निर्माणको प्रक्रिया अघि बढाएको छ । हाल ६३ अर्ब रुपियाँ लागतमा ५० वटा स्टेसन निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गरिसकिएको छ । […]
काठमाडौं । सरकारका प्रवक्ता गोकुल बास्कोटा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय बैठकमा नेता कार्यकताको सम्पत्ति छानविनबारे उठेको मागप्रति असन्तुष्टि जनाएका छन् । शनिबारको बैठकपछि सञ्चारकर्मीसँग नेकपाका केन्द्रीय सदस्य समेत रहेको बास्कोटाले भने, ‘सम्पत्ति छानविन गर्नुपर्ने […]
युवा तथा साना व्यवसायी रोजगार कोषबाट कर्जा लिएर समयमा नतिर्ने विभिन्न सहकारीका एक हजार पाँच सय सञ्चालकले स्थानीय तहबाट पाउने सेवा, सुविधा रोक्का गरिएको छ । कोषले मुलुकभरका बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यले सहकारीमार्फत कर्जा […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ खर्ब १० अर्ब रुपैयाँका नयाँ नोट छाप्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । राष्ट्र बैंकले हजार रुपैयाँकामात्रै ३१ करोड थान अर्थात ३ खर्ब १० अर्ब रुपैयाँका नयाँ नोट छाप्न […]
बिर्तामोड । सहरबजार धनी र गरिव वर्गको खाडल गहिरिदै गएको छ, सम्पन्न व्यक्तीले सहरका ठुला ठुला मलमा आवसेक सामान खरिद गर्न सक्छन र मध्ययम, विपन्न वर्गका लागि त्यस्ता ठाउँ केवल आखाँको रमिता मात्र रहने गर्छ […]