Aamsanchar

कृषि

उपत्यकावासीको प्याजको माग केही दिनदेखि चिनियाँ प्याजले धान्न थालेको छ । भारतबाट प्याज आउन रोकिएपछि चिनियाँ प्याज भित्रिएर उपत्यकावासीको माग धानेको हो । गएको असोजमै भारतले विदेशमा प्याज निर्यातमा रोक लगाउने नीति लिएसँगै भारतीय प्याज […]

शनिवार, मंसिर २८, २०७६

एक दशकअघिसम्म एक–दुई बोटमात्र रोपिने किवी फल अहिले इलामको कुल भू–भागको साढे १ प्रतिशतभन्दा बढी जमिनमा खेती हुन थालेको छ । किवीबाट मात्रै इलामले करिब २ करोड ५० लाख रुपैयाँभन्दा बढी आम्दानी लिने गरेको छ […]

मङ्गलवार, मंसिर २४, २०७६

सङ्घीय सरकारले यस वर्ष किसानबाट धान खरीद गर्न बजार भाउभन्दा करिब १० प्रतिशत बढी समर्थन मूल्य निर्धारण गरेको छ । मूल्य निर्धारणसँगै यसपालि वीरगञ्ज महानगरपालिका–२४ बहुअरीका किसान कपिलदेव यादवले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड […]

शनिवार, मंसिर २१, २०७६

दोलखाको भीमेश्वर नगरपालिका रामकोटका किसान माधवप्रसाद न्यौपानेले तरकारी खेतीबाटै भएको आम्दानीले घर व्यवहार चलाएका छन् । बजारको मागअनुसारको बेमौसमी तरकारी फलाउन सफल किसान न्यौपानेले तरकारी उत्पादनबाट वार्षिक १८ लाख रुपियाँसम्म कमाउने गरेका छन् । १० […]

बुधवार, मंसिर १८, २०७६

काठमाडौं: बजारमा प्याजको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन्। प्रतिकिलो ४० रुपैयाँमा पाइने प्याज अहिले एक सय ९० देखि दुई सय रुपैयाँ पुगेको छ। कालीमाटी फलफूल तथा तरकारी बजारमै अहिले प्याजको होलसेल मूल्‍य एक सय […]

सोमवार, मंसिर ९, २०७६

काठमाडौं : चालु वर्ष धानको उत्पादनमा कमी आउने भएको छ। बेमौसमी पानी र नक्कली बीउका कारण यो वर्ष धान उत्पादनमा कमी आउने भएको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष धानको उत्पादन करिब […]

आइतवार, मंसिर ८, २०७६

गलकोट। “२०५२ सालदेखि तरकारी खेतीमा छु, हाम्रो त कमाउने, खाने बाटो यही हो”, ६१ वर्षीय लीलाम्बर गौतमले भन्नुभयो, “वर्षमा तीन(चार लाख कमाइ छ, आनन्छ छ ।” गौमत झैँ गलकोट नगरपालिका–९ बरेखानीका मेहनती किसानले गाउँको चिनारी […]

शनिवार, मंसिर ७, २०७६

जिल्लाका किसानले क्यामोमाइल खेती गरी उत्पादन गरेको सुगन्धित तेल बिक्री हुन नसक्दा घरमै थन्क्याएर राख्न बाध्य भएका छन् । बजार मूल्य नपाउँदा किसानले तेल बिक्री गर्न नपाएका हुन् । क्यामोमाइल खेती गरेका किसानले उत्पादन गरेको […]

मङ्गलवार, मंसिर ३, २०७६

सरकारले चालू आर्थिक बर्ष २०७६र०७७ देखि लागू हुने गरी २८ जिल्लामा ‘कृषि युवा उद्यम कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । युवाहरुलाई कृषिमा आकर्षित गर्दै स्वरोजगार बनाउन सरकारले ‘कृषि युवा उद्यम कार्यक्रम प्रक्रिया २०७६’ स्वीकृत गरी […]

आइतवार, मंसिर १, २०७६

काठमाडौं । नेपालमा उत्पादन हुने विभिन्न प्रकारका चियामध्ये अर्गानिक ब्ल्याक चियातर्फ अन्तराष्ट्रिय गोल्ड अवार्ड प्राप्त गरेको छ । नेपालले २३ मुलुकको एक सय ९१ प्रकारका चियाको नमुनालाई उछिन्दै कालो चियातर्फ गोल्ड अवार्ड प्राप्त गरेको हो […]

बिहिवार, कार्तिक २८, २०७६