Aamsanchar

कृषि

काँकरभिट्टा  । पूर्वी पहाडी जिल्लाको मुख्य  नगदेवालीको रुपमा रहेको अलैचीको माग भारतमा बढेसँगै गत आर्थिक वर्ष २०७६/०७७ म नेपालको पुर्वीनाका काँकरभिट्टा हुदै हुने कृषि तथा कृषिजन्य बस्तुको निर्यातमा समेत बृद्घि भएको छ । तर वितेका […]

आइतवार, साउन ३२, २०७७

पहाडी क्षेत्रमा पाहिने अकबरे खोर्सानी यतीवेला पाक्न सुरु भएको छ । विशेषगरि पूर्वी पहाड इलाम, पाचथर, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, धनकुटा लगायतको जिल्लामा बढी मात्रमा उत्पादन हुनेगर्छ । इलामलाई ६ वटा अ बाट उचारणहुने कृषि उत्पादनको […]

शनिवार, साउन ३१, २०७७

पाल्पाको तिनाउ गाउँपालिकामा तितेपातीको तेल उत्पादन शुरु गरिएको छ । करिब १५ वर्षअघि नै सोको उत्पादनका लागि उद्योग स्थापना गरिएको भए पनि प्रभावकारी ढङ्गले चल्न सकेको थिएन । स्थानीय जडीबुटी सहकारी संस्थाले झुम्सामा तितेपातीको तेल […]

सोमवार, साउन २६, २०७७

बिर्तामोड ।  बिर्तामोड नगरपालिका–७ खालबाडीमा दुग्ध बिकास सस्थान चिस्यान केन्द्र सन्चालनमा आउने भएको छ । स्थानीय समाजसेबी स्वर्गीय देबिभक्त सिटौलाको सम्झनामा उहाँकी धर्मपत्नी पद्मादेवि सिटौला तथा छोराहरु भक्ती सिटौला ,एल पि सिटौला,रमेश सिटौलाले १ कट्ठा […]

मङ्गलवार, साउन २०, २०७७

संसारमा अरु जतिसुकै राम्रो देश किन नहोस हरेक व्यक्तीको भित्रिमनमा आफू जन्मेको हुर्केको देशनै प्यारो लाग्ने गर्छ । विदेशमा भोग्नु पर्ने सुख, दुःख एक संयोग र परिस्थितिले बनाएको बन्धन मात्र हो । केहीको हकमा मोजमस्ती […]

बुधवार, साउन १४, २०७७

काठमाडौं । वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले हरियो तरकारीको मूल्य सात दिनमै दोब्बर बढाएका छन् । किसानबाट प्रतिकिलो १५–२० रुपैयाँमा किनिएको तरकारी बिचौलियाले ६० देखि ७० रुपैयाँमा बिक्री गर्दै आएका छन् । बिचौलियाले बर्सेनि […]

आइतवार, साउन ११, २०७७

काठमाडौं – कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतका ११ आयोजनाले परामर्श सेवामा पछिल्लो ६ आर्थिक वर्षमा झन्डै १० अर्ब रुपैयाँ सकेका छन्। किसानका नाममा सीमित व्यक्ति–समूह मालामाल भएको यसले देखाएको छ। यी आयोजना किसानको उन्नति र […]

बिहिवार, साउन ८, २०७७

अनुगमनबिनै अर्थले राष्ट्र बैंकलाई १ अर्ब ४ करोड दिनु गलतः महालेखा सरकारले व्यवस्था गरेको सहुलियत कृषि कर्जामा टाठाबाठाकै हालीमुहाली भएको पाइएको छ । मातहतका बैंकहरूले वितरण गरेको कर्जाको अनुगमन नै नगरी नियामक राष्ट्र बैंक समेत […]

बुधवार, साउन ७, २०७७

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र प्रदान गरेको छ । आज मङ्लबार एक कार्यक्रममा नगरपालिकाको पशुपक्षी, मत्स्य तथा कछुवा विकास शाखाले कृषकसंगको साझेदारी अनुदान कार्यक्रमअन्तर्गत नगर क्षेत्रका ५३ कृषकलाई उक्त यन्त्र […]

मङ्गलवार, साउन ६, २०७७

गरिबको खाना भनेर चिनिएको फापर अहिले धनीमनीले औषधिको रुपमा प्रयोग गर्न थालेका छन्। कुनै जमानामा फापर पनि खान्छन् भनेर हेला गरिएको अन्न अहिले सबैको प्रिय हुन थालेको छ। गुणकारी अन्न फापरको विशेषता नबुझ्दा गाउँघरतिर पनि […]

मङ्गलवार, साउन ६, २०७७