Aamsanchar

कृषि

सन्तोष रुचाल/धनकुटा, धनकुटामा व्यावसायिक रुपमा एभोकाडोको खेती सुरु भएसँगै एभोकाडोको बिरुवाको माग बढेको छ । जिल्लामा ७ वटा नर्सरीमा रहेका ४० हजार एभोकाडोका विरुवा बिक्री भए पनि माग धान्न नसकिएको नर्सरी सञ्चालकहरुले बताएका छन् । […]

मङ्गलवार, फागुन १४, २०७५

सल्यान, कपुरकोट गाउँपालिकाले किसानलाई मिनी ट्रिलर हस्तान्तरण गरेको छ । किसानलाई कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न र उत्पादन लागत घटाइ उत्पादन बढाउन किसान समूहलाई मिनी ट्रिलर हस्तान्तरण गरिएको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदान र बाँकी […]

सोमवार, फागुन १३, २०७५

चितवन, अघिल्लो वर्षको तुलनामा यस वर्ष जिल्लामा सुन्तला उत्पादन आधा घटेको छ । बोटमा रोग र थन्क्याउने बेलामा वर्षा भए पछि यहाँको सुन्तला उत्पादनमा अस्वभाविक रुपमा कमी आएको हो । कृषि ज्ञान केन्द्र भरतपुरले दिएको […]

सोमवार, फागुन १३, २०७५

बैतडी, लगातारको खडेरीले बैतडीका थुप्रै फाँटहरु बाँझै छन् । हिउँदे वर्षा नभएकाले गएको चार वर्षयता यहाँका किसानले हिउँदेबाली लगाउन पाएका छैनन् । पञ्चेश्वर गाउँपालिका वडा नं ३ का बलराम तिरुवाले समयमै हिउँदे वर्षा नहुँदा खेत […]

सोमवार, फागुन १३, २०७५

विनोद पाण्डे कमल/आमसंचार गर्नेलाई जाईत्यही नगर्नेलाई काईनकाई भन्ने उखान छ । हरेक बर्ष असार देखि भदौ सम्म जलमग्न डुवान हुन्छ त्यसपछी थुर्पिएको बालुवा र पटेर कासघारीले छपक्कै पोप्छ अनि फेरी त्यो ठा“उलाई खनजोत गरिन्छ अनी […]

बिहिवार, फागुन ९, २०७५

हल्दिवारी गाउँ पालिकाले १६० कृषकलाई १७५ थान मोटर जडान गर्न सम्झौता गरेको छ । किसानको खुशी पशुपालन र कृषि कार्यक्रम अन्तरगत किसान र गाउँ पालिकाको ५०र५० को लगानीमा उक्त कार्यक्रम संचालन हुन लागेको गाउँ पालिका […]

सोमवार, माघ ७, २०७५

(केशवराज भण्डारी) नेपाल मौरी पालक महासंघ (FNBK)भरतपुर चितवनको २० औँ वार्षिक साधारण सभा तथा राष्ट्रिय मौरी पालक किसान सम्मेलन पुस २४ गते झापाको विर्तामोड स्थित अतिथी सदनमा सम्पन्न भएको छ । नेपाल मौरी पालक महासंघका केन्द्रिय […]

मङ्गलवार, पौष २४, २०७५

लगभग पाँच हजार वर्ष अगाडिदेखिको खोज र अनुसन्धानबाट संसारमा तीन हजार ८०० किसिमका च्याउहरू पत्ता लागेका छन् । तीमध्ये एक हजार जाती विषालु, दुई हजार जाती खान योग्य र २०० जाती औषधीय गुणयुक्त पाइएका छन् […]

शनिवार, भदौ १६, २०७५

पोखरा । कास्की र आसपासका पहाडी जिल्लामा कृषि प्रतिको बढ्दो अनिच्छा र बसाइँसराइका कारण कोदोको उत्पादन घट्दै गएको छ । कोदो खेती विशेषतः पहाडी क्षेत्रमा हुन्छ । पछिल्ला वर्षमा सर्वसाधारण बेँसी तर्फ झर्ने क्रम बढेकाले […]

बुधवार, भदौ ६, २०७५

चौतारा।  पर्यटकीयस्थल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा अर्थोडक्स चिया खेती शुरु गरिएको छ । करीब तीन दशकअघि स्याउखेतीमा चर्चित उक्त गाउँमा स्याउमा लाग्ने रोग नियन्त्रण नभइ सबै स्याउ सखाप भएपछि गाउँपालिकाभर चिया खेती शुरु गरिएको उक्त गाउँपालिकाले […]

मङ्गलवार, साउन २९, २०७५