Aamsanchar

खेलकुद

काठमाण्डाै – माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज दोस्रो खेल खेल्दैछ । दोस्रो खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्ने छ । खेल राति पौने १० बजे मालेमा रहेको राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।  नेपाली टिम […]

सोमवार, असोज १८, २०७८

काठमाण्डौ – एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा विराटनगर वारियर्सले काठमाण्डौ किङ्स इलाभेनलाई सात रनले हराएको छ । त्रिविको ओसिलो मैदानका कारण आठ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले एक सय चार रन बनाएको […]

आइतवार, असोज १७, २०७८

कनकाई । झापाको कनकाई नगरपालिकाले गठन गरेको नगर खेलकुद विकास समितिले वडास्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । दशैंको उपलक्षमा आउदो असोज १७ गते देखि २५ गते सम्म कनकाई नगरपालिका वडा नम्बर ३ […]

शुक्रवार, असोज १५, २०७८

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल टी–२० क्रिकेटमा ललितपुर प्याट्रियट्सले विराटनगर वारियर्सलाई हराएको छ । त्रिवि क्रिकेट मैदानमा आज शुक्रवार भएको पहिलो खेलमा ललितपुरले विराटनगरलाई ३७ रनले हराएको हो । ललितपुरले दिएको दुई सय २७ […]

शुक्रवार, असोज १५, २०७८

काठमाडौं – कमलसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा चितवन टाइसर्गले एभरेस्ट प्रिमियर लिग(ईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित हासिल गरेको छ । बिहीबार भएको खेलमा चितवनले काठमाडौं किंग्स–११ लाई ३ विकेटले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा […]

बिहिवार, असोज १४, २०७८

काठमाण्डौ –ईपीएल क्रिकेटमा आज काठमाण्डौ र चितवन तथा भैरहवा र ललितपुर खेल्दै छन् । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज काठमाण्डौ किङ्ग्स इलाभेन र चितवन टाइगर्स तथा भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्स खेल्दै छन् । […]

बिहिवार, असोज १४, २०७८

काठमाण्डौ – च्याम्पियन्स लिगमा पीएसजीले म्यानचेस्टर सिटीलाई २–० गोलले हराएको छ । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी र इड्रिसा गाना गुआईको गोलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई हराएको हो । गएराति […]

बुधवार, असोज १३, २०७८

काठमाण्डौ – एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज दुई खेल हुँदैछन् । त्रिवि मैदानमा हुने पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रियट्स र पोखरा राइनोज तथा दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र विराटनगर वारियर्स खेल्न लागेका हुन् […]

बुधवार, असोज १३, २०७८

बिर्तामोड । झापाको क्षेत्र नम्बर ४ मा वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघको आयोजनामा दिलमाया स्मृति कप २०७८ हुन लागेको हो । सोमबार झापाको सुरुङ्गामा पत्रकार सम्मेलन गरेर […]

सोमवार, असोज ११, २०७८

काठमाण्डौ – एभरेस्ट प्रिमियर लिग ईपीएल टी–२० क्रिकेटमा चितवन टाइगर्सले विजयी सुरुवात गरेको छ । आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई दुई विकेटले हरायो । विराटनगरले दिएको एक सय ५२ रनको […]

आइतवार, असोज १०, २०७८