Aamsanchar

झापा

लक्ष्मी उप्रेती , मेचीनगर–झापा जिल्लाको संयुक्त बजार अनुगमन टोलीले मंगलबार जिल्लाको मेचीनगरको प्रमुख व्यापारिक केन्द्र काँकरभिट्टाबाट लाखौं रुपैयाँ मुल्य बराबरका खाद्य सामग्री जफत गरेको छ । जिल्ला प्रशासन कार्यालय झापा, घरेलु तथा साना उद्योग कार्यालय […]

मङ्गलवार, असोज २०, २०७७

चारपाने । झापाको मेचीनगर नगरपालिका वडा नंं १४ धाईजन स्थित मोर्डन एग्रिकल्चर फार्म यतीवेला कागती उत्पादनको हव बनेको छ । झापा जिल्लाकै ठुलो यस कागती बगानमा दैनिक कृषि पर्यटक र व्यापारी र खुद्रा क्रेताको बाक्लो […]

शनिवार, असोज १७, २०७७

बिर्तामोड । पछिल्लो २४ घण्टामा झापामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार प्राप्त जानकारी अनुसार झापाको एक स्थानियतहको एउटै वडाका १३ जना, ३ जना भारतबाट आएका र बाँकी ७ जना स्थानीयलाई […]

शुक्रवार, असोज १६, २०७७

  झापा–बिर्तामोड स्थित शैनिकमोडबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा कचनकवल गाउँपालीकाका २२ बर्षीय सुदम राजवंशी र सोही स्थानका ३९ बर्षीय नर बहादुर राजवंशी रहेका छन । […]

बुधवार, असोज १४, २०७७

बिर्तामोड।  झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले चाडपर्व सँगै बजारमा हुने मूल्य वृद्धि, कृतिम अभाव लगायतका कालोबजारी नियन्त्रण गर्न स्थानीय सरकार र सबै सरोकारवालासँग समन्वय गरेर तत्काल काम थाल्ने बताएका छन् । मंगलबार बिर्तामोडमा आयोजित […]

मङ्गलवार, असोज १३, २०७७

विर्तामोड । झापामा ४१ औ सामाजिक सेवा दिवस सप्ताहव्यापी कार्यक्रम गरी मनाईएको छ । सामाजिक सेवा दिवसको अवसर पारेर झापाको मेचीनगर नगरपालिका ७ स्थित जागृत बाल उद्दार केन्द्रमा रहेका १४ जना वालवालिकालाइ खाद्यान्न सामाग्री वितरण गरिएको […]

सोमवार, असोज १२, २०७७

झापामा १० कैदीसहित १४ जनामा थप  कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्ला कारागार भद्रपुरमा रहेका १० देखि ६० बर्ष उमेरका कैदी बन्दीहरुमा कोरोना पोजिटिभ देखिएको हो । त्यसैगरी विर्तामोडमा १, झापा […]

शुक्रवार, असोज ९, २०७७

झापा । झापा गाउँपालिका–६ स्थित सानो चप्रमारीका ७८ वर्षीया जेष्ठनागरिकको कोरोनासङ्क्रमणका कारण मृत्यु भएको छ । यो सँगै झापा जिल्लामा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । दम तथा अन्य दीर्घ रोगबाट ग्रसित ती जेष्ठनागरिकलाई […]

शुक्रवार, असोज ९, २०७७

झापा । गए रातीबाट निरन्तर परेको पानीका कारण झापाको विभिन्न क्षेत्रमा क्षती पुर्याएको छ । बुधबार झापाको अर्जुनधारा नगरपालिका वडा नं. २ स्थित जीतबहादुर विसंखेको घरमा सिमलको रुख ढल्दा घर पूर्ण क्षती हुदाँ एक बाछीको […]

बुधवार, असोज ७, २०७७

झापा ।  कोरोनाका नाममा स्थानीय सरकारले चरम भ्रष्ट्रचार गरेको भन्दै रोरोना संक्रमणको समयमा भएको खर्चको विवरण तीन दिनभित्र सार्वजनिक गर्न नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले झापाका स्थानीय तहलाई अल्टिमेटम दिएको छ। खर्च सार्वजनिक […]

सोमवार, असोज ५, २०७७