Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

एजेन्सी । भर्खर विवाह भएकी श्रीमतीले छोडेर गएपछि एक व्यक्तिले १८ महिलाको हत्या गरेको खबर सार्वजनिक भएको छ । श्रीमतीले छोडेपछि सम्पूर्ण महिलाहरूसँग नै घृणा पैदा भएपछि ती व्यक्तिले १७ वर्षमा १८ महिलाको हत्या गरेको […]

बिहिवार, माघ १५, २०७७

काठमाण्डौ – चीनको वुहान पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को टोलीले क्वरेण्टीन अवधि पूरा गरेको छ । क्वरेण्टीन अवधि पूरा गरेसँगै डब्ल्यूएचओको टोलीले कोरोना भाइरसको उत्पत्तिको बारेमा ‘फिल्ड’ जाँच गर्न सुरु गर्नेछ । डब्ल्यूएचओको वैज्ञानिकको […]

बिहिवार, माघ १५, २०७७

काठमाण्डौ – भारतका पाँच वर्षीय बालक आयुष केएसले एक घण्टामा २० वटा कथाका पुस्तक पढेर दुबईमा कीर्तिमान कायम गरेका छन् । भारतको केरलाका पाँच वर्ष तीन महिनाका बालकले नरोकिइकन लगातार एक घण्टासम्म कथाका किताब पढेर […]

बिहिवार, माघ १५, २०७७

काठमाडौं । अमेरिकाले भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न आग्रह गरेको छ । बाइडन प्रशासनले ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकहरुलाई ती देशको भ्रमण नगर्न आग्रह गरेको हो । अमेरिकाले कोरोना महामारी, आतंकवाद र […]

बुधवार, माघ १४, २०७७

सउल – दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो । दक्षिण कोरियामा मानिसबाहेक जनावरमा कोरोना सङ्क्रमण […]

बुधवार, माघ १४, २०७७

थाइल्याण्डका राजाले आफ्नी प्रेमिकाको जन्मदिनको अवसरमा उनलाई क्राउन लगाएर देशकी दोस्री रानी बनाएका छन् । ६८ वर्षका महा वाजीरालंकर्णले मंगलबार प्रेमिका सिनिनात वोङवाजीरापक्डीको ३८ औं जन्मदिनको अवसरमा क्राउन लगाइदिएको बिल्डलाई उद्धृत गर्दै डेलीमेलले जानकारी दिएको […]

बुधवार, माघ १४, २०७७

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २१ लाख ३५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा २१ लाख ३५ हजार ९५९ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो […]

बुधवार, माघ १४, २०७७

काठमाण्डौ – कृषि कानुनको विरोधमा आन्दोलन गरिरहेका भारतीय किसान दिल्ली पुगेका छन् । गणतन्त्र दिवस मनाइरहँदा आफ्नो आन्दोलनलाई दिल्ली केन्द्रित गर्न विभिन्न नाकामा धर्ना दिइरहेका किसान दिल्ली पुगेको बीबीसीले जनाएको छ । उनीहरू दिल्ली प्रवेश […]

मङ्गलवार, माघ १३, २०७७

काठमाण्डौ – भारतको आन्ध्र प्रदेशमा पर्ने चित्तोर जिल्लाको मदनपल्ली गाउँका एक दम्पतीले पुनर्जन्म हुने अन्धविश्वासमा परि दुई छोरीको हत्या गरेका छन् । ती दम्पतीले एक दिनमै दुई छोरीको पुनर्जन्म हुने अन्धविश्वासमा परि उनीहरूको हत्या गरेको […]

मङ्गलवार, माघ १३, २०७७

एजेन्सी । जम्मु कश्मीरमा सोमबार भारतीय सेनाको ध्रुव हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टर दुर्घटनामा परेर एक पाइलटको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । हेलिकप्टर दुर्घटना परेलगत्तै गम्भीर घाइते भएका २ पाइलटलाई […]

मङ्गलवार, माघ १३, २०७७