Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाण्डाै – सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोकलाई सेनाले हिरासतमा लिएको छ । प्रधानमन्त्री अब्दुल्लाहलाई हिरासतमा लिएर उहाँलाई, उहाँकै घरभित्र नजरबन्दमा राखिएको छ । तर, यसबारे आधिकारिक पुष्टि भने भइनसकेको अल जजिराले जनाएको छ ।   प्रधानमन्त्रीसँगै […]

सोमवार, कार्तिक ८, २०७८

काठमाण्डाै – वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्सा बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पछि घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुशल घर फर्काइएको हो । दुबई गएकालाई […]

शुक्रवार, कार्तिक ५, २०७८

अमेरिकाको एक मेडिकल टिमले सुँगुरको मिर्गौला मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरेको छ । अमेरिकाको युनिभर्सिटी अफ लाङ्गोनका डाक्टरको टोलीले सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण गरेको र यसले अस्थायी रुपमा काम गरिरहेको समाचार संस्था एएफपीले जनाएको छ । […]

बिहिवार, कार्तिक ४, २०७८

जेनेभा – विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले खोपको अभावमा अर्को एक वर्षसम्म कोरोनाको जोखिम कायमै रहने जनाएको छ। कतिपय गरिब मुलुकहरु कोरोना विरुद्धको खोपको पहुँचबाट टाढा रहेकाले सन् २०२२ सम्म कोरोनाको संक्रमण कायम रहने डब्लूएचओले बताएको हो। […]

बिहिवार, कार्तिक ४, २०७८

काठमाण्डाै – उत्तर कोरियाले पनडुब्बीबाट मार हानिने एउटा नयाँ बलिस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको पुष्टि गरेको छ । योसँगै दक्षिण कोरियाले यसअघि प्योङ्याङको परीक्षणबारे सार्वजनिक गरेका रिपोर्टको आधिकारिक पुष्टि भएको छ । उत्तर कोरियाली समाचार संस्था […]

बुधवार, कार्तिक ३, २०७८

अमेरिकाको टेक्ससमा एक विमान दुर्घटना भएको छ। म्याकडोनल डगलस एमडी–८७ जहाज दुर्घटनामा परेको सिएननले जनाएको छ। दुर्घटनामा सवार सबै यात्रु सुरक्षित रहेका छन्। ह्युस्टन बाहिर मंगलबार बिहान भएको विमान दुर्घटनामा सबै २१ यात्रुहरू बाँच्न सफल […]

बुधवार, कार्तिक ३, २०७८

रोजगार भिसामा कतार गएर विभिन्न कारणले कतारी आईडी प्राप्त नगरेका वा नवीकरण हुन नसकी अवैध रूपमा बसिरहेका नेपालीसहित विदेशी श्रमिकका लागि आममाफीको योजना ल्याइएको छ । कतारको आन्तरिक मामिला मन्त्रालयले कागजातविहीन विदेशी श्रमिकका लागि स्वदेश […]

बुधवार, कार्तिक ३, २०७८

काठमाडौं-  लामो समयदेखि अनिश्चितजस्तै बनेको  कोरिया  रोजगारी कात्तिक दोस्रो सातादेखि खुल्ने भएको छ। कोरोना भाइरस संक्रमण केही नियन्त्रणमा आएसँगै कोरिया सरकारले कामदार लैजाने प्रक्रिया अगाडि बढाएको हो। वैदेशिक रोजगार विभागले कात्तिक १० देखि कमिटेड नेपाली  कामदार […]

मङ्गलवार, कार्तिक २, २०७८

सियोल – उत्तर कोरियाले जापानको तटनजिक ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । मंगलबार बिहान कम्तीमा एउटा क्षेप्यास्त्र प्रहार गरेको जापानी र दक्षिण कोरियाली सैनिक अधिकारीहरूले जनाएका छन् । उत्तर कोरियाको परमाणु हतियार कार्यक्रमको बारेमा दक्षिण […]

मङ्गलवार, कार्तिक २, २०७८

काठमाडौं – वैदेशिक रोजगारीमा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् । रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै […]

सोमवार, कार्तिक १, २०७८