Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाण्डौ-भारतमा लामो समयदेखि आन्दोलनरत किसानसँग सरकारी प्रतिनिधिहरूले गरेको वार्ता फेरि पनि सहमति बिना टुङ्गिएको छ । कृषिसम्बन्धी तीन वटा नयाँ कानुन खारेज गर्न माग गर्दै आन्दोलन गरिरहेका किसानका प्रतिनिधिसँग हिजो केन्द्रीय सरकारका तीन मन्त्रीले वार्ता […]

शनिवार, माघ ३, २०७७

भारतको दक्षिण–पश्चिमी राज्य कर्नाटकमा भएको सडक दुर्घटनामा कम्तीमा ११ जना व्यक्तिको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार एउटा मिनीबस विपरीत दिशाबाट आएको अर्को ट्रकसँग ठोक्किँदा दुर्घटना भएको थियो। त्यसमा परी अरु सातजना घाइते भएका छन्। […]

शुक्रवार, माघ २, २०७७

काठमाण्डौ –उत्तर कोरियाले नयाँ प्रकारको ब्यालिस्टिक मिसाइल सार्वजनिक गरेको छ । सरकारी सञ्चारमाध्यमले त्यसलाई संसारकै सबैभन्दा शक्तिशाली अस्त्र भनेर वर्णन गरेका बीबीसीले जनाएको छ । प्योङयाङमा सैनिक परेडका क्रममा धेरै क्षेप्यास्त्र प्रदर्शन गरिएको र त्यसलाई […]

शुक्रवार, माघ २, २०७७

काठमाण्डौ –इन्डोनेशियामा गएको भूकम्पमा सात जनाको ज्यान गएको छ । कयौँ घाइते भएका छन् । बिहान सुलावेसी द्वीपमा ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पपछि विज्ञले शक्तिशाली पराकम्प आउन सक्ने चेतावनी दिएका […]

शुक्रवार, माघ २, २०७७

ढाका । बंगलादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा ठूलो आगलागीको घटना भएको छ । आगलागीका कारण सयौँ शरणार्थीहरुका टहरा जलेर उनीहरु बासस्थानविहीन भएको अधिकारीहरुले जानकारी दिएका छन् । कक्स बजारमा रहेको नयाँपारा रोहिंग्या शरणार्थी शिविरमा भएको […]

शुक्रवार, माघ २, २०७७

अमेरिकाबाट १३ हजार किलोमिटर पार गरी अष्ट्रेलिया पुगेको परेवालाई अधिकारीहरूले मार्ने योजना बनाएका छन्। प्रशान्त महासागर पार गर्दै अष्ट्रेलिया पुगेको रेसिङ परेवाबाट खतरा हुनसक्ने भन्दै मार्ने योजना बनाएको समाचार संस्था एपीले जनाएको छ। मेलवर्नका स्थानीय […]

बिहिवार, माघ १, २०७७

काठमाण्डौ – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को टिम चीनको वुहान सहर पुगेको छ । यो टिम कोभिड–१९ को सुरुवात कसरी भयो, यसबारेमा जाँच गर्न वुहान पुगेको हो । विश्व स्वास्थ्य सङ्गठन र चीनबीच लामो समयसम्म […]

बिहिवार, माघ १, २०७७

काठमाण्डौ – चीनमा आठ महिनापछि पहिलो पटक कोरोना भाइरसका कारण एक जनाको ज्यान गएको छ । चीनले आठ महिनापछि कोरोना भाइरसको सङ्क्रमणबाट हेबेई प्रान्तमा आज एक जनाको ज्यान गएको पुष्टि गरेको अल जजिराले जनाएको छ […]

बिहिवार, माघ १, २०७७

एजेन्सी । मलेसियामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरूको सङ्ख्या मङ्गलबार अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ । मलेसियाका अधिकारीहरूका अनुसार मङ्गलबार तीन हजार ३०९ जना नयाँ सङ्क्रमित थपिएका हुन् । यो सङ्ख्या महामारी शुरु भएदेखि दैनिक सङ्क्रमितहरूको […]

बुधवार, पौष २९, २०७७

अमेरिकामा एफबीआईले गत हप्ता संसदमा हमला गर्ने १७० को पहिचान गरिसकेको जानकारी दिएको छ । एफबीआईले ७० जनाविरुद्ध मुद्दासमेत दर्ता भइसकेको जानकारीमा दिएको छ । यसैबीच एफबीआईले संसदमा हमलामा संलग्न व्यक्तिहरुलाई आत्मसमर्पण गर्न आह्वान गरेको […]

बुधवार, पौष २९, २०७७