Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

भारतको पश्चिम बंगाल विधानसभा निर्वाचन २०२६ अन्तर्गत दार्जिलिङ जिल्लामा हुने मतदानलाई लक्षित गर्दै नेपाल–भारत सीमामा कडाइ गरिने भएको छ। जिल्ला दण्डाधिकारी तथा जिल्ला निर्वाचन अधिकारीको कार्यालयले सोमबार एक आदेश जारी गर्दै अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा आवतजावतमा […]

सोमवार, वैशाख ७, २०८३

काठमाडौं –  उत्तर कोरियाले क्लस्टर बमयुक्त वारहेड जडान गरिएको ब्यालिस्टिक मिसाइलको परीक्षण गरेको छ । उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी ‘केसीएनए’ले यस परीक्षणको जानकारी दिएको हो । केसीएनएद्वारा जारी गरिएका तस्बिरहरूमा उत्तर कोरियाली नेता किम […]

सोमवार, वैशाख ७, २०८३

काठमाडौं –  अस्ट्रियाको बर्गेनल्यान्ड क्षेत्रस्थित प्रहरीले लोकप्रिय बेबी फुड ब्रान्ड ‘हिप’का जारमा मुसा मार्ने विष फेला परेको जनाएको छ । एक ग्राहकले शंकास्पद जारबारे गुनासो गरेपछि सुरु भएको अनुसन्धान हाल धेरै देशमा फैलिइसकेको छ । […]

सोमवार, वैशाख ७, २०८३

काठमाडौं- जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। भूकम्पलगत्तै जापानको मौसम विज्ञान एजेन्सीले सुनामीको चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ। सुरुवाती रिपोर्टमा ७.३ म्याग्निच्युड मापन गरिएको […]

सोमवार, वैशाख ७, २०८३

अमेरिका र इरानबीच शुक्रबार पाकिस्तानको राजधानी इस्लामावादमा उच्चस्तरीय वार्ता हुने भएको छ। पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले पश्चिम एसियामा युद्धविरामको घोषणापछि पाकिस्तानले अमेरिका र इरानका प्रतिनिधिमण्डललाई इस्लामावादमा स्वागत गर्ने बताएका छन्। पछिल्लो समयमा अमेरिकाका राष्ट्रपति डोनाल्ड […]

बिहिवार, चैत २६, २०८२

काठमाडौँ –  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाको नयाँ कार्यसमिति चयन भएको छ। परिषद्को आगामी कार्यकालका लागि रोशन गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो। नयाँ कार्यसमितिमानिरज श्रेष्ठ, ललित पाण्डे, विजय परियार, हरिप्रसाद […]

मङ्गलवार, चैत २४, २०८२