Aamsanchar

राजनीति

वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाको प्रमुख पदमा आँक्ने केही उम्मेदवार भने आफैँ भोट हाल्न गएनन् । प्रमुखका १६१ उम्मेदवारमध्ये सात जनाले आफैँलाई भोट नहालेको पाइएको छ । उनीहरूको मत शून्य छ । निर्वाचन […]

शुक्रवार, जेठ १३, २०७९

काठमाडौं महानगरपालिका-६, बौद्धका राजकुमार बराइलीलाई एसएस राजामौली निर्मित हिन्दी चलचित्र ‘बाहुबलीु को दोस्रो भागको प्रतीक्षा अति नै गरेजस्तै लाग्थ्यो। तर उनलाई त्योभन्दा बढी अधीर बनायो काठमाडौं महानगरपालिकाको चुनावी नतिजाले। ‘यो कुनै सिनेमा थिएन तर प्रत्येक […]

शुक्रवार, जेठ १३, २०७९

काँकडभिट्टा । झापाको मेचीनगरमा एमालेका उम्मेदवार गोपालचन्द्र बुढाथोकी २६ हजार ४७८ मत पाएर विजयी बनेका छन् । उनका पतिष्पर्धी कांग्रेस उम्मेदवार इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मतमात्र प्राप्त गर्न सके । यता नगरको उपप्रमुखमा मिना पोखरेल […]

मङ्गलवार, जेठ १०, २०७९

लण्डन । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले गौतम बुद्धको जन्मस्थानबारे रहेका सबै भ्रम अन्त्य भएको बताएका छन् । सेन्ट्रल लन्डनको ट्राफलगर स्क्वायरमा बुद्ध जयन्तीको अबसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै बुद्ध पूर्णीमाका […]

मङ्गलवार, जेठ १०, २०७९

भरतपुर महानगरपालिकामा पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ९,८३४ मतले अग्रता कायम गरेकी छन् । एक लाख १ हजार ९४५ मतगणना सकिँदा रेनुले ४३,२३७ मत प्राप्त गरेकी छन् । […]

सोमवार, जेठ ९, २०७९

दमक । झापाको दमक नगरपालिकामा राप्रपाले अग्रता कायमै राखेको छ । नगर प्रमुखमा राप्रपाका राम थापाले १० हजार ६४ मत ल्याउँदा एमालेकी गिता अधिकारीले १० हजार ४९ मत पाएकी छन् । दमक नेकपा एमालेका अध्यक्ष […]

बुधवार, जेठ ४, २०७९

झापाको हल्दिवारीमा राप्रपाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा राप्रपाका रविन्द्रप्रसाद लिङ्देन ६ हजार ८५६ मतसहित निर्वाचित भएका हुन् । लिङ्देनले एमालेका डम्बर गिरीलाई हराएका हुन् । उनले ४६ सय ६६ मत […]

बुधवार, जेठ ४, २०७९

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं। १ को वडाध्यक्षमा नेकपा एमालेका अनिल वाग्ले विजयी भएका छन् । वाग्ले २०४३ मत प्राप्त गरि बिजयी भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका हेमन्त बरालले १३५० मत […]

सोमवार, जेठ २, २०७९

काठमाण्डौ । नेकपा एमालेले पालिका चुनावमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमालेका महासचिव शंकर पोखरेलले आज आइतवार विज्ञप्ति निकालेर स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने चुनावलाई सत्ताधारी गठबन्धनले जसरी पनि जित्न धाँधलीको सहारा […]

आइतवार, जेठ १, २०७९