
मेचीनगर । १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की आइतबार मेचीनगरका विभिन्न कार्यक्रममा व्यस्त रहनुभयो । नेपाली कााग्रेसका अगुवा कार्यकर्ता भेटघाट, होल्डिङ सेन्टर, मेची पुलमा रहेको हेल्प डेक्सको, निरीक्षणमा मन्त्री व्यस्ता रहनुभएको […]
काठमाडौं : नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्दसत्र केन्द्रीय कमिटी चयन गरेर सकिने भएको छ। अध्यक्ष मण्डलले बन्दसत्र सुरु गर्ने तयारी गरेपछि प्रतिनिधिहरू हलमा प्रवेश गरिरहेका छन्। सर्वसम्मत नेतृत्व चयनका लागि महाधिवेशनस्थल प्रज्ञा भवनमै […]
हेटौंडा : बागमती प्रदेशको पूर्व-मुख्यमन्त्री डोरमणि पौडेलले प्रयोग गरिरहेका सरकारी गाडी अझै फिर्ता गरेका छैनन्। गत शुक्रबार ‘पूर्व-मुख्यमन्त्री पौडेलले लिए कानुनबिनै सरकारी सुविधा’ शीर्षकमा समाचार प्रकाशन भएपछि सम्बन्धित मन्त्रालयबाट लिखित पत्राचार भए मात्रै गाडी फिर्ता गर्ने […]
काठमाडौं – प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । नेकपा एमालेले भदौ २३ गतेदेखि लगातार संसद अवरोध गर्दै आएको छ । आफ्ना १४ सांसदलाई निष्कासनको कारबाही […]
काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदा बन्दसत्रले पारित गरेपछि अहिले चुनावी प्रक्रिया सुरु भएको […]
काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विकास र समृद्धितर्फ अघि बढिरहेका बेला केही शक्तिहरूले मुलुकको दूरगामी यात्रालाई अनुचित र अनपेक्षित रूपमा अल्मल्याउने काम गरेको बताएका छन्। अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा शुभकामना दिँदै […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचारको निर्माण गर्न चुनावपछि विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा जारी पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रमा आफ्नो दस्तावेजमाथि उठेका प्रश्नमा जवाफ दिने क्रममा अध्यक्ष […]