Aamsanchar

राजनीति

सुर्खेत- नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ताको पत्र प्रदेश प्रमुखको कार्यालयमा पेश भएको छ। बुधबार दिउँसो संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरी प्रदेशसभाका सभामुख र प्रदेश […]

बुधवार, चैत ४, २०७७

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उपाध्‍यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीलाई नेपाल समूहले आयोजना गरेको राष्ट्रिय भेलामा आउन निम्ता गरेकी छिन्। बुधबार सुरु भएको राष्ट्रिय भेलामा बोल्दै उनले अध्यक्ष ओलीलाई फागुन २८ गते गरेको […]

बुधवार, चैत ४, २०७७

फायल फोटो गुगलबाट काठमाडौं । एमाले नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीको दम्भका कारण एकताको ढोका बन्द भइसकेको निष्कर्षमा पुगेको बताएका छन् । बुधबार आफुपक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले पछिल्लोपटक ओलीसँग भएको छलफलपछि […]

बुधवार, चैत ४, २०७७

सुर्खेत – नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले संसदीय दल कर्णाली प्रदेशको बुधवार बसेको बैठकले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । एमाले र माओवादी केन्द्र […]

बुधवार, चैत ४, २०७७

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसदले मंगलबार सङ्घीय संसद् सचिवालयमा दुई जरुरी सार्वजनिक महत्वका र एक सङ्कल्प प्रस्ताव दर्ता गराएका हुन्। महिला तथा बालवालिकामाथि भएका […]

बुधवार, चैत ४, २०७७

फायल तस्वीर । काठमान्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब आफू अल्पमतमा पर्ने गरी कसैसँग एकता नगर्ने बताएका छन् । उनले भनेका छन्, ‘माओवादी त अलग भएकै थियो । माओवादीभन्दा पनि प्रचण्ड गुट अलग भएको […]

बुधवार, चैत ४, २०७७

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले एकता अभियानको बैठक बोलाएका छन्। उनले मंगलबार (आज)११ बजे बैठक बोलाएका हुन्। एकता अभियानका सचिव तथा एमालेका युवा नेता बाबुराम थापाका अनुसार कार्यसम्पादन […]

मङ्गलवार, चैत ३, २०७७

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक दलका सबै तह र कमिटीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न निर्वाचन आयोगलाई आदेश दिएको छ। एमाले र माओवादी एकीकरण भएर बनेको नयाँ दल नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय समितिमा ३३ […]

सोमवार, चैत २, २०७७

काठमाडौं – प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २८ गते गरेको पार्टी निर्णय फिर्ता नहुने स्पष्ट पारेका छन् । नेता माधवकुमार नेपालसहित धुम्बाराहीमा भएको छलफलमा ओलीले यस्तो अडान राखेका थिए । बैठकमा नेपाल […]

सोमवार, चैत २, २०७७

काठमाडौँ — पार्टी विवाद उत्कर्षमा पुगेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहितका नेताहरू पार्टी मुख्यालय धुम्बाराहीमा छलफलमा जुटेका छन् । उनीहरूबीच सोमबार बिहान करिब साढे ११ बजेबाट […]

सोमवार, चैत २, २०७७