Aamsanchar

राजनीति

बिर्तामोड। नेकपा माओवादी केन्द्रले बिर्तामोड नगरपालिकाका लागि मेयर र उपमेयर पदमा उम्मेदवार छनौट गरेको छ । मेयर पदमा पार्टीले केन्द्रीय सदस्य तथा युवा नेता सीपी कडरिया र उपमेयरमा केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने सरुलाई छनौट गरेको […]

बुधवार, जेठ १०, २०७४

धनकुटा, धनकुटा नगरपालिकामा एमाले, कांग्रेस र माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाएका छन् । एमालेले मेयर चिन्तन तामाङ र उपमेयरमा सकुन्तला बस्नेतलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । तामाङ २०४९ सालको स्थानीय चुनावमा वडाध्यक्षमा निर्वाचित हुनुभएको […]

बुधवार, जेठ १०, २०७४

झापा । दोस्रो चरणको स्थानीय तहको निर्वाचन आउन २१ दिन मात्र बाँकी रहेको अवस्थामा झापाका राजनीतिक दललाई उम्मेदवार छनोटमा सकस परेको छ । निर्वाचनमा उम्मेदवारका आकांक्षी बढी हुँदा दलहरुलाई उम्मेदवार छान्न अझ हम्मेहम्मे परेको हो […]

मङ्गलवार, जेठ ९, २०७४

काठमाडौँ। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचित नगर तथा गाउँपालिका प्रमुखलगायतका पदाधिकारीलाई नयाँ संरचनाअनुसार स्थानीय अधिकारकाबारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यही जेठको अन्तिम सातामा विज्ञबाट उपलब्ध गराइने सो अभिमुखीकरण नगर तथा […]

मङ्गलवार, जेठ ९, २०७४

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो चरणको निर्वाचनको सुरक्षाका लागि नेपाली सेनाको परिचालनको स्वीकृति प्रदान गर्नु भएको छ। सोमबार राष्ट्रपति भण्डारीले २०७४ साल जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र […]

सोमवार, जेठ ८, २०७४

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा विभिन्न सञ्चार माध्यममा निर्वाचन आचारसंहिता विपरीत २०५ वटा सामग्री प्रकाशन÷प्रशारण भएको पाइएको जनाएको छ । आज यहाँ काउन्सिलले प्रतिवेदन सार्वजनिक गर्दै निर्वाचनका समयमा १२७ सञ्चारमाध्यमका […]

सोमवार, जेठ ८, २०७४

काठमाडौं : नेकपा माओवादी केन्द्र हेडक्वार्टरको बैठकले पहिलो चरणको स्थानीय तह निर्वाचनमा पार्टीले प्राप्त गरेको नतिजा अपेक्षाकृत नै भएको निष्कर्ष निकालेको छ। सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बालुवाटारमा सम्पन्न बैठकले पहिलो चरणको चुनावी नतिजाको समीक्षा […]

सोमवार, जेठ ८, २०७४

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गर्नु आगाडि सरकारले पूर्ण बजेट ल्याउनु नहुनेमा जोड दिएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज सम्पन्न बैठकले सरकारले लोकप्रियताका लागि पूर्ण बजेट ल्याएमा […]

सोमवार, जेठ ८, २०७४

भद्रपुर। पहिलो चरणको स्थानीय तहको चुनाव सकिएसँगै झापाको पुरानो नगर भद्रपुरमा दोस्रो चरणको चुनावी चहलपल बढेको छ । आगामी जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय चुनावमा झापाको सदरमुकाम भद्रपुर नगरलाई कब्जा गर्न दलहरु भरपर्दो […]

सोमवार, जेठ ८, २०७४

झापा। आगामी जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन झापामा शान्तिपूर्ण, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्ने बिषयमा आइतवार सर्वदलीय र सर्वपक्षीय बैठक सम्पन भएको छ । जिल्ला प्रशासन कार्यालय झापाको सभाकक्षमा […]

सोमवार, जेठ ८, २०७४