
काठाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूलाई प्रशिक्षण दिने भएका छन् । उनी बुधबार बस्न लागेको संसदीय दलको बैठकमा सांसदहरूलाई संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशक्षिण दिने भएका हुन् […]
काठमाडौं- नेपाल विद्यार्थी संघ(नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले पद छाडेको घोषणा गरेका छन् । एक विज्ञप्ति जारी गर्दै शेर्पाले अध्यक्षको हैसियतमा आफ्नो कार्यकाल औपचारिक रुपमा सकिएको बताएका छन् । आफू पदबाट बिदा भए पनि समाज […]
काठमाडौँ – जनमत पार्टीका अध्यक्ष सीके राउतले सेनाको ब्यारेक भत्काएर देखाउन सरकारलाई चुनौती दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले प्रश्न गरेका छन्– ‘सार्वजनिक विद्यालय यदि सेना लगाएर सरकारी जग्गाबाट भत्काउने हो भने सेना चाहिँ कुन […]
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले कोही पनि नागरिकलाई घरबारविहीन नबनाउने दाबी गरेका छन्। आइतबार साँझ सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सुरक्षित स्थानमा व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएको बताए। उनले बस्ती […]
काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई संसद् बैठक आह्वान गर्न आग्रह गरेका छन् । आइतबार (वैशाख २०)सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै संसद् बैठक आह्वानका लागि प्रधानमन्त्री […]
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनमा उम्मेदवार हुने सदस्यको मापदण्ड निर्धारण गरेको छ। आगामी स्थानीय तह निर्वाचनमा रास्वपाको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लब र लिडरशिप एकेडमीबाट उत्तीर्ण हुनुपर्ने छ।