
काठमाडौँ। नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन आइतबारबाट राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी सभामा सुरु हुँदैछ । महाधिवेशनको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विशेष समारोहका बीच दिउँसो उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनमा सहभागी हुन प्रायः सम्पूर्ण जिल्लाबाट […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले जातजाति, भाषाभाषी र भूगोललाई एकढिक्का बनाएर राष्ट्रिय स्वाधीनतालाई सुदृढ तुल्याउँदै राष्ट्रलाई एकताबद्ध राख्नु निकै ठूलो चुनौती रहेको बताउनुभएको छ । गोरखा–काठमाडौँ सम्पर्क मञ्च, पाँचौँ एकता भेलालाई आज यहाँ सम्बोधन गर्दै […]
इटहरी । दुई महिना अघि नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुनसरीले एक बिज्ञप्ती निकाल्दै सर्वसाधरणलाई आग्रह गर्दै भन्यो ‘कांग्रेस भित्रको कुनै पनि संगठन, पदाधिकारी र जो कोहीले कुनै पनि बहानामा चन्दा संकलन गर्न आए पार्टीलाई जानकारी […]
काँकडभिट्टा (झापा)। लिम्बूवान राज्य परिषद्ले आह्वान गरेको बन्दका कारण आज बिहानैदेखि झापालगायतका पुर्वका जिल्लाका जनजीवन प्रभावित भएको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर लिम्बुवान राज्य खोसेको भन्दै परिषद्ले हरेक वर्ष साउन २२ गतेलाई ‘कालो […]
उदयपुर । गोरु काटेको आरोपमा उदयपुरमा संघीय समाजवादी फोरमका एक नेता पक्राउ परेका छन । गोरु काटेको आरोपमा संघीय समाजवादी फोरमका बेल्टार बसाहा नगरपालिकाका उपाध्यक्ष मनकुमार राई पक्राउ परेका हुन् । राईले घर नजिकै रहेको […]
झापा । पूर्व प्रधानमन्त्री एवं नयाा शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले आफ्ना सहकर्मी प्रचण्ड मुलुकको ३९ औ प्रधानमन्त्री भएकोमा बधाई दिदैं उहााले प्रधानमन्त्री भएकै दिनबाट उहााको दिनगन्ती सुरु भईसकेको बतायनुभएको छ । शनिबार बिर्तामोडमा […]
(अच्युत रेग्मी) काठमाडौँ । नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनको पूर्वसन्ध्यामा नेविसङ्घमा आबद्ध महिलाले पार्टी नेतृत्वले महिलालाई हल्का रुपमा लिँदा महिलाको नेतृत्व विकास हुन नसकेको बताएका छन् । नेपाल विद्यार्थी सङ्घमा लामो समयदेखि सक्रिय रुपमा […]
काठमाडौँ । विगत छ वर्षदेखि वीर अस्पतालको क्याबिन नं ७ मा अनशनमा बस्दै आउनु भएकी गङ्गामाया अधिकारीले नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालबाट न्याय पाउने आशा गर्नुभएको छ । गङ्गामायाले आज पत्रकारसँग कुराकानी गर्दै नयाँ प्रधानमन्त्री आएसँगै […]
काठमाडौँ । सरकारले राजनीतिक पृष्ठभूमि भएका प्रस्तावित राजदूतहरुको सिफारिस फिर्ता गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले विभिन्न मुलुकका लागि सिफारिस गरेका प्रस्तावित राजदूतमध्ये संसदीय सुनुवाइ हुन बाँकी राजनीतिक पृष्ठभूमि […]