Aamsanchar

समाचार

निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत दर्ता भएको छ । दुई दिनअघि जीवन राई अध्यक्ष रहेको सो दल दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । पार्टीले चुनाव चिन्ह कलम पाएको छ । सो […]

बुधवार, असार ९, २०७८

झापा – सामाजिक काम गर्न स्थापना भएको संस्था “योगदान राष्ट्रका लागि” जिल्ला समिति झापाले जिल्लाका सबै स्थानिय तहमा स्वास्थ्य सामाग्री बितरण गरेको छ । जिल्ला भरिका करिब १२ ठाउँका करिब २ सय जना कोरोना संक्रमितलाई […]

बुधवार, असार ९, २०७८

मोरङ- मोरङ बिराटनगर १६ दक्षिण गेटबाट लागूऔषध नियन्त्रणम ब्युरोबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका साढे ६ बजे लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी ७ का ३२ बर्षीय राज कुमार […]

बुधवार, असार ९, २०७८

बिर्तामोड- नेपाल पत्रकार महासंघ झापा शाखाले कोरोना भाइरसबाट संक्रमित र संक्रमणमुक्त भएकासहित सबै पत्रकारको मानसिक एवं मनोसामाजिक स्वास्थ्यमा टेवा पुर्याउन ‘विशेषज्ञको मनोपरामर्श’ कार्यक्रम गर्ने लगायतका निर्णय गरेको छ । महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको […]

बुधवार, असार ९, २०७८

झापा – झापाका स्थानीय तहमा सर्वसाधरणको काममा ढिलासुस्ति भएको गुनासो बढेपछि हल्दिबारी गाउँपालिकाले भने ‘द्वार एक सेवा अनेक’ को अवधारणा अगाडि ल्याएको छ । सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गरेर नमूना गाउँपालिका घोषणा गर्ने गाउँपालिकाको […]

बुधवार, असार ९, २०७८

काठमाडौं- विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या भएको छ । प्रहरीले उनको शव बुधबार दक्षिणकालीको ट्वाइलेटबाट बरामद गरेको छ । काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले दक्षिणकालीमा भेटिएको शव सामाजिक […]

बुधवार, असार ९, २०७८

रोल्पा – अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा परि घर पुरिँदा रोल्पामा ३ जनाको ज्यान गएको छ । गएराति साढे १२ बजेतिर आएको पहिरोमा परेर रोल्पा नगरपालिका–९ ह्वामाका टिकासिङ बुढाको घर पुरिँदा उहाँकी ८६ वर्षीया […]

बुधवार, असार ९, २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ । अब अदालतले संसद पुनस्र्थापना गर्न सक्ने पनि प्रधानमन्त्रीले विश्लेषण […]

बुधवार, असार ९, २०७८

काठमाडौं – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विभिन्न प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको छ। देशभर मनसुनी वायुको प्रभाव र दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापीय रेखाका कारण अधिकांश स्थानमा वर्षाको […]

बुधवार, असार ९, २०७८

महाकाली नगरपालिका ४ बङ्गाबगडको लास्कुखोलामा ह्युम पाइपभित्र अड्किएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्याँस गाउँपालिका ४ घर भई हाल खलङ्गा बस्दै आएका १७ वर्षीय प्रकाश खत्री र दुहु गाउँपालिका ४ ब्रह्मदेव घर […]

बुधवार, असार ९, २०७८