Aamsanchar

समाचार

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । दलका मुख्य सचेतक विशाल भट्टराईका अनुसार बिहीबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो । संसदीय दलको बैठक प्रधानमन्त्री निवास […]

बुधवार, चैत ४, २०७७

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उपाध्‍यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीलाई नेपाल समूहले आयोजना गरेको राष्ट्रिय भेलामा आउन निम्ता गरेकी छिन्। बुधबार सुरु भएको राष्ट्रिय भेलामा बोल्दै उनले अध्यक्ष ओलीलाई फागुन २८ गते गरेको […]

बुधवार, चैत ४, २०७७

झापा — हात्तीको आक्रमणबाट झापामा एक युवकको मृत्यु भएको छ । हात्ती आक्रमणबाट इलामको देउमाई नगरपालिका–१० ढोडेनी घर भएका १९ वर्षीय कीर्तिमान खातीको मृत्यु भएको हो । बुद्धशान्ति गाउँपालिका–२ स्थित बिन्दुली बाँध नजिक हात्ती आक्रमणबाट […]

बुधवार, चैत ४, २०७७

काठमाडौं – नेपाल पत्रकार महासंघको चुनाव २५ गते हुने भएको छ। बिहीबार महासंघको केन्द्रीय समितिको बैठकले आगामी २५ गते चुनाव गर्नेगरी निर्णय तोकिएको महासंघका अध्यक्ष गोविन्द आचार्य जानकारी दिए। उनले भने, ‘यही ७ गते चुनावी […]

बुधवार, चैत ४, २०७७

बैंकिङ कसूर मुद्दामा एक करोड ८५ लाख जरिवाना भएका फरार प्रतिवादी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले झापा घर भई काठमाडौं महानगरपालिका-४ का ५१ वर्षीय उपेन्द्रप्रसाद ढुंगानालाई पक्राउ गरेको हो। उनलाई सिआइबीले मंगलबार […]

बुधवार, चैत ४, २०७७

कञ्चनपुर- कञ्चनपुरमा टायर पड्किएर वीङ्गर गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ अन्य ६ जना घाइते भएका छन्। बुधबार बिहान ७ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका–५ गुलरियामा महेन्द्रनगरबाट धनगढी आउँदै गरेको म १ […]

बुधवार, चैत ४, २०७७

गलकोट – नेपालको एक मात्रै शिकार वनस्थल ढोरपाटन शिकार आरक्षको जङ्गलमा आगलागी भएको छ। आरक्षको बागलुङ जिल्ला क्षेत्रको बुकी क्षेत्र काङको जङ्गलमा आगलागी भएको हो। सोमबारदेखि लागेको आगलागी मङ्गलबार साँझ मात्रै नियन्त्रणमा आएको शिकार आरक्ष […]

बुधवार, चैत ४, २०७७

काठमाडौं- संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुका सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ। बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले न्यायपरिषदबाट न्यायाधीशहरूको सिफारिस गरेको थियो। समितिले यससम्बन्धी सूचना प्रकाशित गर्न सचिवालयलाई निर्देशन पनि […]

बुधवार, चैत ४, २०७७

सुर्खेत – नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले संसदीय दल कर्णाली प्रदेशको बुधवार बसेको बैठकले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । एमाले र माओवादी केन्द्र […]

बुधवार, चैत ४, २०७७

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसदले मंगलबार सङ्घीय संसद् सचिवालयमा दुई जरुरी सार्वजनिक महत्वका र एक सङ्कल्प प्रस्ताव दर्ता गराएका हुन्। महिला तथा बालवालिकामाथि भएका […]

बुधवार, चैत ४, २०७७