Aamsanchar

समाचार

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका नेताहरुबीच भेटवार्ता हुँदैछ । बिहीबार अपरान्ह ५ बजे प्रधानमन्त्रीले जसपा नेताहरुलाई छलफलका लागि बोलाएका जसपाका एक नेताले जानकारी दिए । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी […]

बिहिवार, फागुन २७, २०७७

काठमाडौं – कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबिसकोट नगरपालिका–१ स्यालाकोटमा मिनीबस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । बिहीबार कालीकोटबाट सुर्खेतर्फ आउँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको मिनीबस अनियन्त्रित […]

बिहिवार, फागुन २७, २०७७

मोरङ :  मोरङको पथरीशनिश्चरे र झापाको दमकमा तीन दशकदेखि बस्दै आएका भुटानी शरणार्थीहरूको मुहारमा खुशी छाएको छ। स्वदेश फर्कने, तेस्रो मुलुकमा पुनर्वास गर्ने वा नेपाल मै व्यवस्थापन गर्न सकिने वा नसकिने विषयमा गृह मन्त्रालय र […]

बिहिवार, फागुन २७, २०७७

सुनसरी- जिल्ला सुनसरी ईनरुवा नगरपालिका-८ डुम्राहा बस्ने ६० बर्षीया खट्रो उरावको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ ।बुधबार बेलुका साढे ५ बजे भोक्राहानरसिङ -४ स्थित पुर्ब-पश्चिम राजमार्गमा स४प ५७१३ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा घाईते भएकी उरावको […]

बिहिवार, फागुन २७, २०७७

काठमाडौं –पुनर्स्थापित नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तर्फका स्थायी कमिटी सदस्यहरु छलफलमा बस्ने तयारी भएको छ । एमालेको पुनर्संरचनाबारे छलफल गर्न जुट्न लागेको एक स्थायी कमिटी सदस्यले बताए । हिजोमात्रै माधव नेपाल निकट केन्द्रीय […]

बिहिवार, फागुन २७, २०७७

पृथ्वी राजमार्गको चुुम्लिङटारमा त्रिशूलीमा ट्रक खस्दा दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुनवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख २७६ नम्बरको सिमेन्ट बोकेको ट्रक इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा अनियन्त्रित भई सडकबाट १०० मिटर तल […]

बिहिवार, फागुन २७, २०७७

काठमाडौं –राष्ट्रपति जो वाइडनले जलवायु परिवर्तन सम्बन्धी सम्झौतामा पुनस् जोडिने निर्णय गरेसँगै अमेरिकाले जलवायु परिवर्तनका विषयमा नेपालसँग अझ गहन सहकार्य गर्ने इच्छा व्यक्त गरेको छ । सन् २०१५ मा भएको पेरिस सम्झौताबाट पूर्ववर्ती राष्ट्रपति डोनाल्ड […]

बिहिवार, फागुन २७, २०७७

ताप्लेजुङ –आठराई त्रिवेणी गाउँपालिकामा औद्योगिक ग्राम तथा १० शय्याको आधारभूत अस्पताल निर्माण गर्न स्थानीय जनार्दन प्रसाईं र लक्ष्मी सिटौला प्रसाईंले एक करोड रुपैयाँ बराबरको २८ रोपनी ८ आना जग्गा गाउँपालिकालाई निस्शुल्क पास गरिदिएका छन्‌। त्यस्तै, […]

बिहिवार, फागुन २७, २०७७

कर्णाली- दुई सातादेखि भूमि र आवासको माग गर्दै आएका वादी समुदाय र कर्णाली प्रदेश सरकारबीच पाँच बुँदे सहमति भएको छ । यही फागुन १० गतेदेखि खेतीयोग्य भूमि र आवास माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय […]

बिहिवार, फागुन २७, २०७७

काठमाडौं –संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस बिहीबार मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने बढाइँ […]

बिहिवार, फागुन २७, २०७७