Aamsanchar

समाचार

ललितपुर : ललितपुरको सुनाकोठीका बासिन्दाले सडक बन्द गरेका छन् । लामो समयदेखि सडक कालोपत्र गर्न माग गर्दै आए पनि कालोपत्रे नभएको भन्दै उनीहरुले अनिश्चितकालीन सडक बन्दको घोषणा गरेका हुन् । विस्तारका लागि सडक भत्काएर अलपत्र […]

सोमवार, कार्तिक १७, २०७७

शरिर बन्धक र बैंकिङ कसुर मुद्धाका दुई प्रतिवादी जेल चलान भएका छन् । जेल चलान हुनेहरुमा मेचीनगर १२ बस्ने नरेश मेचे र कन्काई ३ बस्ने राजेन्द्रप्रसाद प्रसाई रहेका छन् । केही दिनअघि पक्राउ परेका दुवै […]

सोमवार, कार्तिक १७, २०७७

काठमाण्डौ – नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानले उम्मेदवारी घोषणा गर्नुभएको छ । प्रधानले आफू २८ वर्षदेखि उद्योग वाणिज्य क्षेत्रमा काम गरिरहेको र महासंघलाई मन्दिर सम्झेकाले आफू पुजारी बनेर पूजा गर्नका […]

सोमवार, कार्तिक १७, २०७७

संखुवासभाको दुर्गम गाउँपालिका भनेर चिनिने सिलिचोङ गाउँपालिकाको ताम्कु अस्पतालमा भिडियो एक्सरे सेवा सुरु भएको छ । भौगोलिक रुपमा विकट र अहिले सम्म सदरमुकाम खाँदबारी देखि सिधा यातायातको सुविधाले नछोएको सिलिचोङ गाउँपालिकाको केन्द्र ताम्कुको अस्पतालमा भिडियो […]

सोमवार, कार्तिक १७, २०७७

काठमाण्डौ – वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका र विदेशमा नै अन्त्येष्टि गरिएका मृतकका परिवारलाई सान्त्वना राहतका लागि निवेदन दिन वैदेशिक रोजगार बोर्डले अनुरोध गरेको छ । विदेशमा विभिन्न कारणले ज्यान गुमाएका तर कोरोना महामारीको कारण […]

सोमवार, कार्तिक १७, २०७७

काठमाडौँ । एटीएम मेसिन फोडिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् । कैलाली टिकापुर नगरपालिका–९ घर भई हाल काठमाडौँ बानेश्वर बस्ने १७ वर्षीय प्रज्वल खाणलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित […]

सोमवार, कार्तिक १७, २०७७

बाँके । बाँकेमा कोरोना महामारी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । पछिल्लोपटक कोराना भाइरस सङ्क्रमणबाट गएराति नेपालगञ्ज उपमहानगरपालिका–१६ निवासी ७० वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत […]

सोमवार, कार्तिक १७, २०७७

काठमाडौँ — अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरु युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध उजुरी दिने व्यक्तिहरु अनुपस्थित भएपछि उनीहरुमाथिको सुनुवाइ कात्तिक २७ गते हुने भएको छ । सोमबार संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी दिने […]

सोमवार, कार्तिक १७, २०७७

काठमाडौँ — काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत वर्ष वैशाख ११ गते भियतनामका लागि उड्दा उनीहरू भर्खर १८ वर्षमा टेकेका थिए । एक स्थानीय एजेन्टले उनीहरू दुवैलाई १८ वर्ष नकट्दै अमेरिका छिराइदिने र नाबालक भएकैले मुद्दा मामिला […]

सोमवार, कार्तिक १७, २०७७

प्रत्येक दस वर्षको अन्तरालमा हुने राष्ट्रिय जनगणना कार्यक्रमको तयारी तीव्र रूपमा थालिएको छ । आगामी २०७८ सालमा हुने जनगणनाका लागि केन्द्रीय तथ्याङ्क विभागले आन्तरिक तयारी थालेको हो । केन्द्रीय तथ्याङ्क विभाग राष्ट्रिय जनगणना २०७८ का […]

सोमवार, कार्तिक १७, २०७७