Aamsanchar

समाचार

विराटनगर, पूर्व-प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा विप्लवलाई सरकारले प्रतिबन्ध लगाएर मात्र नहुने कारबाही पनि गर्नुपर्ने बताएका छन्।  विराटनगर विमानस्थलमा बुधबार संचारकर्मीसँग कुरा गर्दै देउवाले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णय उपर्युक्त भएको […]

बुधवार, फागुन २९, २०७५

चितवन, भरतपुर महानगरपालिका वडा नम्बर ५ कार्यालयमा सिलिण्डर बम विस्फोट गराएको आशंकामा छ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकामाथि अनुसन्धान भइरहेकाले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए। उनीहरुलाई भरतपुबाट नियन्त्रणमा […]

बुधवार, फागुन २९, २०७५

काठमाडौँ, थेरवाद बुद्धधर्म भिक्षु महासङ्घका सङ्घनायक भिक्षु अस्वघोष महास्थवीरको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ । मिर्गौला, मुटु र कलेजोलगायत समस्याबाट पीडित भई ग्राण्डी अस्पतालमा उपचाररत ९४ वर्षीय अस्वघोष दुईसातादेखि उपचाररत हुनुहुन्छ । करीब आठ […]

बुधवार, फागुन २९, २०७५

काठमाडौँ, महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा अमेरिकाको न्यूयोर्कमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुभयो । त्यस क्रममा उहाँले मङ्गलबार संयुक्त राष्ट्रसङ्घका महासचिव एण्टोनियो गुटरेससँग भेटवार्ता गर्नुभयो […]

बुधवार, फागुन २९, २०७५

काठमाडौँ, महानगरीय अपराध महाशाखाले नीरमाया चेमजोङको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले सुनसरी घर भई नागार्जुन नगरपालिका–५ पाँचधारा हलचोक बस्ने ४५ वर्षीय चेमजोङको हत्यामा संलग्न काठमाडौँका ३७ वर्षीय प्रकाश थापामगरलाई मङ्गलबार […]

बुधवार, फागुन २९, २०७५

चितवन,  धुर्मुस–सुन्तली फाउण्डेशनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणस्थलमा मङ्गलबार स्थानीयवासीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर महानगरपालिका वडा नं १५ र १६ का स्थानीयवासीसँग अन्तरक्रिया गरिएको हो । सो अवसरमा रङ्गशालाको सहयोग सङ्कलनको अवस्था, […]

बुधवार, फागुन २९, २०७५

पार्थ मण्डल/भद्रपुर, सरकारले क्रसर उद्योगलाई व्यवस्थित र मानवीय जोखिम कम गर्न निर्देशिका बनायो। तर, झापामा यो निर्देशिका पालना भएको छैन। झापाका वर्षैदेखि मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालित छन्। सरकारको निर्देशिका पालना गर्न न व्यवसायीले तदारुकता […]

बुधवार, फागुन २९, २०७५

चितवन,  भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको […]

बुधवार, फागुन २९, २०७५

भीष्मराज ओझा / काठमाडौँ,  सरकारले वन्यजन्तुको पालन, प्रजनन, व्यवसायीकरण तथा निर्यातको लागि उपयुक्त कानूनी तथा संस्थागत व्यवस्था गर्न आवश्यक गृहकार्य अघि बढाएको छ । वन तथा वातावरण मन्त्रालयले हालै जारी गरेको ‘राष्ट्रिय वन नीति, २०७५’ […]

मङ्गलवार, फागुन २८, २०७५

काबुल, अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा तालिबान लडाकू र सुरक्षा फौजबीच गएराति भएको भिडन्तमा कम्तीमा ११ सुरक्षाकर्मीको मृत्यु भएको छ । यस आक्रमण्मा परी अरु दर्जनौं प्रहरी घाइते भएको स्थानीय सञ्चार माध्यम टोलो टेलिभिजन च्यानलले जनाएको […]

मङ्गलवार, फागुन २८, २०७५