Aamsanchar

समाज

झापा- युवा नागरिक समाजका केन्द्रिय अध्यक्ष केशब भण्डारीले स्व. उजारु राजबंशीको घर निर्माणका लागि सहयोग गर्दैआफ्नो जन्मदिन मनाएका छन् ।  बिर्तामोड ९ स्थित राजबंशीको आभास निर्माणका लागि ११ हजार रुपैयाँ आर्थिक सहयोग गर्दै नागरिक समाज असाहाय […]

बुधवार, फागुन १०, २०७९

 मेचीनगर । अन्तर्राष्ट्रिय रोटरी क्लव ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लव अफ काँकडभिट्टाले आफ्नो १३ ओैँ चार्टर्ड डेको अवसर पारेर १०० थान व्हिल चियर हस्तान्तरण गरेको छ । क्लवका मिडिया कोडिनेटर लक्ष्मी उप्रेतीका अनुसार क्लवले […]

शनिवार, फागुन ६, २०७९

सल्यान –सल्यानको कपुरकोट गाउँपालिकाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ। गाउँपालिकाभित्र बढ्दै गएको बालविवाह न्यूनीकरण गर्न भन्दै पालिकाका ६ वटै वडा कार्यालयमार्फत विवाहपूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले बालविवाह नियन्त्रण गर्न […]

बिहिवार, फागुन ४, २०७९

पाँचथर –फिदिम नगरपालिकामा सञ्चालित आधारभूत तहका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी भएको छ । कक्षा १ देखि ८ सम्म पढाइ हुने नगरपालिकाभित्रका ३८ विद्यायमा आगामी शैक्षिक सत्र २०८० देखि यो व्यवस्था गर्न लागिएको हो । नगरपालिकाले […]

आइतवार, माघ २९, २०७९

विराटनगर । मोरङका स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुले योजना तर्जुमा प्रकृयालाई समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ मोरङले बेलबारीमा आज गरेको स्थानीय तहको योजना प्रक्रियालाई समावेशी बनाउन सञ्चार क्षेत्रको भूमिका विषयक कार्यक्रममा ५ […]

शनिवार, माघ २८, २०७९

विराटनगर । दलित उत्थान समन्वय समिति सुन्दरहरैचाको अध्यक्षमा कुमार मिजार चयन भएका छन । आइतवार सम्पन्न साधारण सभाबाट मोरङको सुन्दरहरैचा नगरपालिका दलित उत्थान समन्वय समितिको अध्यक्षमा कुमार मिजार चयन भएका हुन । समितिको उपाध्यक्षमा धनराज […]

सोमवार, माघ २३, २०७९

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले वडाका तीन ठाउँमा फलैचा निर्माण गरेको छ । विकासक्रममा रहेका ठाउँहरू छनौट गरि ब्यवसायिक ठाउँको बिस्तार गर्न, चोक क्षेत्रका नागरिक भेला भएर भलाकुसारी गर्न, विश्रामालय तथा […]

आइतवार, माघ १५, २०७९