Aamsanchar

स्थानीय

चारपाने ।  समुदायमा कोरोना भाइरसको संक्रमण दैनिक बढ्न थालेपछि संकट निम्तिन सक्ने भन्दै अत्यावश्यक सेवाबाहेक अर्जुनधारा नगरपालिकाले अनिश्चितकालका लागि कार्यालय बन्द गर्ने निर्णय गरेको छ । आजमात्र अर्जुनधारा ७ स्थित शंकर अस्पतालमा स्वास्थ्यकर्मी, बिरामी र […]

बिहिवार, असोज २९, २०७७

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा रहेको एक स्वास्थ्य प्रतिष्ठानमा ९ जनाका कोरोना पोजेटिभ भेटिएको छ । नगरपालिकाको ७ नं. वडा स्थित शंकर हस्पिटलका परिवारहरुको पिसिआर परिक्षण गर्दा ९ जना स्वास्थ्य क्षेत्रमा आवद्ध रहेका हरुमा कोरोना […]

बिहिवार, असोज २९, २०७७

बिर्तामोड । झापा कनकाई नगरपालिका– ३ का २२ वर्षीय अभिषेक चौधरीको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । आज विहान पत्रकार सम्मेलन गर्दै इलाका प्रहरी कार्यालय अनारमनीले हत्यामा संलग्न भएका कनपा ७ का २२ वर्षीय […]

बिहिवार, असोज २९, २०७७

बिर्तामोड । स्थानीय सरकारको बजेट तथा नीतिनिर्माण र निर्णय प्रक्रियामा आफूहरुको अर्थपूर्ण सहभागिता हुनुपर्ने लक्षित वर्गका महिला जनप्रतिनिधिहरुले माग गरेका छन् । बुधबार बिर्तामोडमा आयोजित एक छलफलमा उनीहरुले स्थानीय सरकारले आफ्नो वर्गको माग र भावनाको […]

बुधवार, असोज २८, २०७७

झापा ।  झापाको कनकाई नगरपालिका स्थित सुरुंगा खोलामा एक व्यक्तीको शव फेला परेको छ । अनुहार र टाउकोमा धारिलो हतियार प्रयोग गरेको अवस्थामा कनकाई ३ का अभिषेक चौधरीको रहेको प्रहरीले जनाएको छ । अभिषेक चौधरीको […]

बुधवार, असोज २८, २०७७

झापा –  कनकाई नगरपालिका–३  मा २२ वर्षीय अभिषेक चौधरी को हत्यामा संलग्नहरुको खोजीका लागि तालिम प्राप्त कुकुरको प्रयोग गरिएको छ । आज विहान अनुहार र टाउकोमा धारिलो हतियार प्रयोग गरेको अवस्थामा फेला परेको  शव हत्या […]

बुधवार, असोज २८, २०७७

झापा –  झापामा एक युवकको हत्या भएको छ। कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा खोलाको डिलमा रहेको बाँसघारीमा सोही ठाउँ बस्ने २२ वर्षीय अभिषेक चौधरीलाई हत्या गरी फालिएको अवस्थामा शव फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी […]

बुधवार, असोज २८, २०७७

अर्जुनधारा ।  बर्खेबालीमा मल लाउन नपाएर उत्पादनमा रास व्यहोर्न बाध्य बनेका कृषकलाई हिउदे बालीकालागि समयमै मल लगायतका कृषिमा प्रयोग हुने बस्तु उपलब्ध गराउने उदेश्यले  झापाको अर्जुनधारा नगरपालिका क्षेत्रका कृषकले आवश्यक विउ विजन, मलखाद तथा प्राविधिक […]

मङ्गलवार, असोज २७, २०७७

बिर्तामोड ।  नेपाल  चेम्बर अफ कमर्सको ७० औं स्थापना दिवको अबसरमा नेपाल चेम्बर अफ कमर्स झापाले सामाजिक काम गरेर मनाएको छ । मंगलबार बिर्तामोड स्थित परोपकार तथा अनुसन्धान केन्द्रमा आश्रित ४० जना बृद्धबृद्धाहरुलाई खाना खुवाएर […]

मङ्गलवार, असोज २७, २०७७

झापा । प्रतिवन्धित लागु औषध ओसारपसारको कसुरमा झापा गाउँपालिका बाट दुईजना पक्राउ परेका छन् । गत १७ गते झापा गाउँपालिकाको सदरमुकाम कामाटोली बाट झापा गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २६ को दिनेश ठाकुर र […]

आइतवार, असोज २५, २०७७