
कनकाई । झापाको कनकाई नगरपालिकामा झापामै पहिलो पटक “ चरा अवलोकन गाइड“ पाँच दिवसीय तालिम सञ्चालन भइरहेको छ । कनकाई नगरपालिका कृषि शाखाको आयोजनामा फागुन १५ गते देखि सुरु भएको तालिम भोलि समापन हुनेछ । […]
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने विजयी भएका छन् । मतगणनाको अन्तिम मतपरिणाम अनुसार न्यौपानेले २२२५ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका प्रतिष्पर्धी स्वतन्त्र व्यावसायिक प्यानलका […]
धनकुटा । धनकुटा नगर क्षेत्रमा व्यवसाय दर्ता, नवीकरणसहित व्यवसाय सम्बन्धी सम्पूर्ण काम वडा कार्यालयबाटै गरिने भएको छ । नगरपालिकाले वडालाई अधिकार प्रत्यायोजन गरेर व्यवसाय सम्बन्धी सबै काम वडा कार्यालयबाटै हुने व्यवस्था मिलाएको हो । यसअघि […]
बिर्तामोड । टोस्टमास्टर्स क्लब झापाको आयोजनामा “संकट सञ्चार” शीर्षकमा परिवर्तनकारी कार्यशाला गोष्ठी समपन्न भएको छ । हिजो ( आइतबार) विर्तामोड स्थित होटल हेवनमा कार्यशाला समपन्न भएको हो । क्लबकी अध्यक्ष पुष्पाञ्जली सिन्हाको अध्यक्षतामा आयोजित कार्यशालमा […]
बिर्तामोड । स्वतन्त्र व्यावसायिक प्यानलबाट बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिएका कृष्ण पौडेलले बिर्तामोडका उद्योगी व्यवसायीको मन र मत लिएर आफूले काम गर्ने बताएका छन् । आज बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा […]
कनकाई । बुधबारबाट हात्ती प्रभावित क्षेत्रको पदयात्रा सुरु गर्नुभएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई झापाको कनकाई नगरपालिकामा स्वागत गर्नुका साथै ध्यानाकर्षण तथा सुझाव गराईएको छ। हात्ती प्रभावित जिल्लाहरूको २ सय ४३ किलोमिटरको पदयात्रामा निस्कनुभएका मुख्य […]
बिर्तामोड । झापाको बिर्तामोड स्थित होटल हेवन ग्राण्डमा सांगीतिक क्षेत्रकी मूर्धन्य स्रष्टा कुन्ती मोक्तान सांगीतिक साँझ तथा सम्मान कार्यक्रम आयोजना हुने भएको छ । यही फागुन ७ गते आयोजना हुने सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा […]
बिर्तामोड । १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूलाई नेतृत्व र व्यक्तित्व विकासको क्षेत्रमा काम गर्दै आएको वीरता लेडी जेसीजको पूर्व अध्यक्ष क्लबको अध्यक्षमा कञ्चना ढकाल सर्वसम्मत चयन भएकी छन् । हिजो बिर्तामोडमा सम्पन्न क्लबको […]