Aamsanchar

स्थानीय

पाँचथर । पूर्वाञ्चलमा लिम्बू भाषाको कक्षा ११ र १२ को परीक्षा आइतबारदेखि सुरु भएको छ । पृथ्वी मावि यासोकमा आज कक्षा ११ को लिम्बू भाषा परीक्षा सफलतापूर्वक सम्पन्न भएको छ । लिम्बू भाषा परीक्षामा ३० […]

सोमवार, कार्तिक २९, २०७३

इलाम। कोल्बुङ गाविसको शान्ति निकेतन माध्यमिक विद्यालयले स्नातक तहको पढाइ सञ्चालन गर्न देउसी भैलो खेलेर रु नौ लाख सङ्कलन गरेको छ । शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिले विद्यालय आसपासका क्षेत्रमा देउसी खेलेर आर्थिक स्रोत […]

सोमवार, कार्तिक २९, २०७३

इलाम, इलामको तिल्केनी ६ स्थित माइखोलामा डुबेर आइतबार एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम-६ बस्ने दावा तामाङको ९ बर्षिय छोरा समिर तामाङ रहेका छन्। आइतबार दिँउसो साथीसंग घुम्न भनी गएका बालकक बेलुका सम्म […]

सोमवार, कार्तिक २९, २०७३

खोटाङ, खोटाङको बाँझेच्यानडाँडा–१ सेखुवाकी ७२ वर्षकी वृद्धालाई बोक्सीको आरोपमा कुटपिट भएको घटनाका विषयमा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ । बोक्सीको आरोपमा बाँझेच्यानडाँडा–१ सेखुवाकै धनगन्ज राई दम्पतीले  गएको जेठ १३ गते ति वृद्धालाई […]

सोमवार, कार्तिक २९, २०७३

चितवन: श्रीमतीलाई वियोगान्त पत्र लेखेर मोरङका एक युवकले नारायणी नदीमा हामफालेका छन्। वडा प्रहरी कार्यालय नारायणीका अनुसार गएराति नारायणी नदीको पुलको बीच भागमा श्रीमतीलाई पत्र लेखेर छाडेका पथरी–१ मोरङका ३१ वर्षीय तिलकप्रसाद लिम्बू नदीमा हामफालेका […]

आइतवार, कार्तिक २८, २०७३

पर्वत । उत्तरी पर्वतका क्याङ गाविस–६ उपल्लोफाँटमा घरायसी विवादका क्रममा भाइको कुटाइबाट दाजुको मृत्यु भएको छ । गएराति ८ बजे स्थानीयवासी ४२ वर्षीय दलबहादुर पुर्जाको आफ्नै भाइ ३६ वर्षीय बलबहादुर पुर्जाको कुटाइबाट ज्यान गएको हो […]

आइतवार, कार्तिक २८, २०७३

इनरुवा । सुनसरीको औरावनी गाविस–२ मा शनिबार मध्यराति आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ । आगलागीमा परेर पसलभित्र रहेको फ्रिज, चाउचाउ, बिस्कुट, चामल, चिनीलगायतको सामग्री पूर्णरुपले जलेर नष्ट हुँदा रु पाँच लाख […]

आइतवार, कार्तिक २८, २०७३

काठमाडौं । लेटर प्याड सकिएपछि राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई उपलव्ध गराउँदै आएको माइग्रेसन, प्रोभिजनल, ट्रान्सक्रिप्ट तथा स्थायी प्रमाणपत्र वितरण स्थगित गरेको छ । यसअघि उच्च माध्यमिक शिक्षापरिषदका नाममा वितरण गरिँदै आएको यस्ता प्रमाण्पत्र शिक्षा ऐन […]

आइतवार, कार्तिक २८, २०७३

इनरुवा। बसको ठक्करबाट आज यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ दिक्तेल गाविसका १५ वर्षीय लैलासरी राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख […]

शुक्रवार, कार्तिक २६, २०७३

भक्तपुरः अरू केटासँग सम्बन्ध बढाएको आरोप लगाउँदै आफ्नै घरमा बोलाएर प्रेमिकाको हत्या गर्ने एक युवकलाई प्रहरीले मङ्गलबार भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप जिल्ला रामेछाप नगरपालिका–१ ओख्रेनी स्थायी घर भई हाल भक्तपुरको मध्यपुर […]

बुधवार, कार्तिक २४, २०७३