Aamsanchar

स्थानीय

खोटाङ। जिल्लामा पानीको मुहान संरक्षण गर्न पोखरी निर्माण अभियान सुरु गरिएको छ । दिनानुदिन पानीका मुहान सुक्नेक्रम बढेपछि जिल्ला वन कार्यालय खोटाङले पोखरी निर्माण अभियान सुरु गरेको हो । अभियानका क्रममा कार्यालयले रुपाकोट, नेर्पा र […]

आइतवार, भदौ २६, २०७३

विर्तामोड नगरपालिका स्थित देवी उच्च माध्यमिक बिद्यालयका कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुलाई लागु औषध दुर्व्यसन, साईवर क्राईम र ट्राफिक जनचेतना सम्बन्धीको सचेतना कार्यक्रम गरिएको छ । लागु औषध दुर्व्यसन तथा साईबर क्राईमको बारेमा ईला का […]

शनिवार, भदौ २५, २०७३

झापा ।  खुदुनाबारी –८ स्थित शान्ति प्रभात इङग्लिस बोर्डिङ विद्यालयमा दिप्ति बोहोराको अध्यक्षतामा ११ सदस्ययीय बाल क्लब गठन गरिएको छ । नवगर्ठित सो क्लबको उपाध्यक्षमा सिर्जन खड्का,सचिवमा अमिता कट्टेल,सह–सचिवमा बिशाल शिवा,कोषाध्यक्षमा सफलता राई चयन भएका […]

शनिवार, भदौ २५, २०७३

दिपेन लावती,  शान्तिनगर। झापाको शान्तिनगर ६ सुनमाईमा शनिबार बिहान चट्याङ परि बिद्युत सर्ट भई आगलागी हुदाँ लाखौको क्षति भएको छ । स्थानिय खड्गप्रसाद अर्यालले संचालन गरेको ‘अर्याल राईस मिल’ मा बिहान ३ बजे चट्याङ परेको […]

शनिवार, भदौ २५, २०७३

खोटाङ । एक नगरपालिका र दुई गाविसलाई पूर्ण साक्षर घोषणा गरिएपछि अब यहाँका ६४ गाविस र नगरपालिका पूर्ण साक्षर जिल्ला भएका छन् । सरकारले तोकेको मापदण्ड पूरा गरेपछि दिक्तेल नगरपालिका तथा बुइपा र च्यास्मिटार गाविसलाई […]

शनिवार, भदौ २५, २०७३

भद्रपुर,। झापाको सदरमुकाम चन्द्रगढीमा चार दशकअघि निर्मित महेन्द्र उद्यान पुनःसञ्चालनमा ल्याउन मर्मत, रङ्गरोगन तथा सरसफाइको काम तीव्र गतिमा भइरहेको छ । विसं २०६२÷६३ को गणतान्त्रिक आन्दोलनमा पसेको हुलले वर्गाकारसो उद्यानभित्र रहेको महेन्द्रको सालिक भत्काएपछि बन्द […]

शनिवार, भदौ २५, २०७३

चन्द्रौटा (कपिलवस्तु) । कपिलवस्तुको बहादुरगन्जमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान निशान खनाल रहेका छन् । खनाल गएराति करिब ८ बजेको समयमा ड्युटी गरिरहेको अवस्थामा […]

शुक्रवार, भदौ २४, २०७३

  झापा । शनिश्चरे माविमा २०४९ सालमा कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरुको सञ्जाल “शनिश्चरे–०४९” को अभियान अन्तर्गत बिहिबार विश्व साक्षरता दिवस तथा ३७ औं राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर शनिश्चरे मा. वि.मा रक्तदान तथा […]

शुक्रवार, भदौ २४, २०७३

चितवनः त्रिशूली नदीमा फेरि ट्रक खसेको छ।शुक्रवार बिहान ११ बजेतिर ट्रक चितवनको दारेचोक–३ घोप्टेभीरबाट त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। ट्रक सडकबाट झन्डै एक सय ५० मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीले […]

शुक्रवार, भदौ २४, २०७३

गुल्मी । जिल्लाको जैसीथोक–५ निवासी ३७ वर्षीय जनक पोखरेल बिहीबार साँझ जैसीथोक गाउँ विकास समिति–४ स्थित छापेखोलामा मृत अवस्थामा फेला परेका छन् । यही भदौ २१ गते साँझ घरबाट नाचगानमा हिँडेका जनक घर नफर्किंदा घरपरिवारले […]

शुक्रवार, भदौ २४, २०७३