Aamsanchar

स्थानीय

भक्तपुर। मध्यपुरथिमि नगरपालिका–१७ मनोहरा सागबारीमा करेन्ट लागेर आज दिलकृष्ण तकोको मृत्यु भएको छ । अपराह्न सागबारीमा पानी हाल्नका लागि पानी तान्ने पम्पमा विद्युत जोड्दा करेन्ट लाग्दा दिलकृष्णलाई बचाउन जाने दुईजनासमेत घाइते भएको महानगरीय प्रहरी वृत्त […]

बिहिवार, कार्तिक ११, २०७३

अाज यमपञ्चकको प्रथम दिन अर्थात् आज काग तिहार । घरमा काग करायो भने हामीहरु आज यो कागले के सन्देश ल्यायो या कोही परपाहुना केही सन्देश लिएर आउँदैछन् कि भनेर सोच्दछौँ, कागले वास्तवमै एउटा सन्देशवाहक चराका रुपमा […]

बिहिवार, कार्तिक ११, २०७३

कैलाली। लोकल रक्सी खाने क्रममा झुक्किएर एसिड खाएपछि एक महिला जीवन मरणको अवस्थामा पुगेकी छन् । कैलालीको अत्तरिया नगरपालिका– १० बाँसखेडाकी सुनिता चौधरीले घरमा बनाएको लोकल रक्सी खाने क्रममा झुक्किएर एसिड खाएपछि उपचारमा लापरबाहीका कारण […]

बिहिवार, कार्तिक ११, २०७३

धनकुटा । परदेशमा गएर कमाएको पैसाले आफ्नो गाउँको शैक्षिक क्षेत्र सुधार गर्न धनकुटाको बुढिमोरङवासी सक्रिय भएका छन् । जन्म र बाल्यकाल बुढिमोरङमा भई हाल कामको सिलसिलामा विभिन्न देशमा रहेका ब्यक्तिले गरेको सहयोगका कारण गाउँको रामनवमी […]

बिहिवार, कार्तिक ११, २०७३

दाङ । दाङको तुलसीपुर बसपार्कबाट आज बिहान एकजना व्यक्तिबाट १६ लाख लुटपाट भएको छ । प्रहरीका अनुसार आँखामा खुर्सानीको धुलो हालेर दुर्गा लामिछानेको साथमा रहेको रु १० लाख भारु लुटपाट भएको हो । मोटरसाइकल चढेर […]

बिहिवार, कार्तिक ११, २०७३

लहान । हुकिङ गरी विद्युत् चुहावट गर्ने २१ जनालाई विद्युत् प्राधिकरण कार्यालय लहानले पक्राउ गरी आवश्यक कारबाहीको लागि थुनामा पठाएको छ । विद्युत् प्राधिकरण कार्यालय लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले मङ्गलबार साँझ लहान नगरपालिकासहित […]

बुधवार, कार्तिक १०, २०७३

तेह्रथुम । जंगलमा बाख्रा चराउन गएका तेह्रथुमको लालीगुराँस नगरपालिका–९, सुङ्गनामका भक्तबहादुर तामाङ्गको लडेर मृत्यु भएको छ । घरबाट नजिकै रहेको बाघ खोर जंगलमा हिजो बिहान बाख्रा चराउन गएका ५० वर्षका तामाङ बेलुकी घर फर्किएनन् । […]

बुधवार, कार्तिक १०, २०७३

बिर्तामोड । बिर्तामोडस्थित बी एण्ड सी टिचिङ हस्पिटलले मेची अञ्चलबासीलाई लक्षित गरी ७७०० रुपैया मै एमआरआई(MRI) सेवा उपलब्ध गराउन थालेको छ । तिहार,नेपाल सम्वत र छठ पर्वको अवसर पारी एक महिनासम्म उक्त शुल्कमा एमआरआई(MRI) सेवा […]

बुधवार, कार्तिक १०, २०७३

काठमाडौँ । ठगी मुद्दामामा अदालतबाट सजायँ फैसला भए पनि फरार रिता आलेलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौं जिल्ला अदालतको २०६५ भदौ ४ गतेको फैसलाले २ बर्ष कैद र ४५ लाख १ हजार ५ सय जरीवाना […]

मङ्गलवार, कार्तिक ९, २०७३

झापा, नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका झापा कन्काई नगरपालिका–१ का बालक सुजन ढकालको शब आज फेला परेको छ । गत कात्तिक ६ गते नदिमा बेपत्ता भएका सुजनको खोजतलासको क्रममा कुमरखोद गाबिस वडा नम्बर–८ सुगाबस्तीमा […]

मङ्गलवार, कार्तिक ९, २०७३