
बाबियाचौर (म्याग्दी)। पहाडी जिल्ला म्याग्दीका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्न प्रवासीले पचास लाख रुपैयाँ जुटाएका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले जिविसले अघि बढाएको योजनामा वित्तीय व्यवस्थापनका लागि सहयोग जुटाएका हुन् […]
ताप्लेजुङ। पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा रहेको सुकेटार विमानस्थलमा जेठ महिनादेखि हवाई सेवा बन्द हुँदा पर्यटकको चहलपहल घटेको छ । यो क्षेत्र हुँदै कञ्चनजंघा हिमालसहित प्रशिद्ध तीर्थस्थल पाथीभरा जाने तीर्थयात्री नआउँदा बजार सुनसान बनेको छ । […]
झापा । त्यो साँझ हरिप्रसाद थपलियाकी श्रीमती मेलाबाट घर फर्किएकी थिइन् । घरमा मकैको घोगाको चाङ थियो । हरिप्रसादले मकै स्याहारेर खाना खाने प्रस्ताव गरे । पत्नी दुर्गाले नमान्दा दुवैबीच मकैको घोगाले हानाहान भयो । […]
बुधवार पृथ्वीराजमार्गस्थित वैरेनीमा दुई मोटरसाइकल जुध्दा सशस्त्र प्रहरीका निरिक्षक धुव्र थापाको मृत्यु भएकोछ । थापा सवार काठमाण्डौंतर्फ जादैं गरेको वा ६९ प १७५५ र विपरित दिशाबाट आउँदै गरेको वा ७५ प २९६७ मोटरसाईकल एकआपसमा जुधेको […]
वीरगन्जः बाराको रघुनाथपुर गाविसमा एक विवाहित महिलाको शंकास्पद मृत्यु भएको छ । रघुनाथपुर गाविस–३ इनर्वाका मनोहर पाण्डेकी श्रीमती २० बर्षीया सुधा पाण्डेको आगोले जलेर मृत्यु भएको हो । प्रहरीले सुधा आफैले आफनो जीउमा मट्टीतेल खन्याएर […]
मोरङ। मोरङको केराबारीमा भाइलाई झापड हिर्काएको निहुँमा एक युवकमाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट केराबारी–६ का होमबहादुर घिमिरे गम्भीर घाइते भएका छन् । घिमिरेले सोही ठाउँका १७ वर्षीय तेजु गिरीलाई झापड हानेपछि विवाद […]
नवलपरासी । यहाँको मुसलमान समुदायले दसैँका अवसरमा शुभकामना आदानप्रदान गरेको छ । कावासोती कोइलापानीमा बस्ने सो समुदायले पिस सेन्टर नेपाल तथा कोइलापानी मुस्लिम समाजको आयोजनामा भएको कार्यक्रममा बडादसैँ, तिहार र छठका अवसरमा शुभकामना आदानप्रदान गरेको […]
बैतडी । मेलौलीमा श्रीमतीको हत्या आरोपमा मेलौली–१ द्वारिकाचोकका विजय नायक पक्राउ परेका छन् । विजयकी श्रीमती कमला शुक्रबार आफ्नै पसलको धुरीमा डोरीमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । कमलाको माइती पक्षले आत्महत्या नभई श्रीमानले कुटपिट […]
भद्रपुर,। झापाको भद्रपुरमा महाअष्टमी पर्व धुमधामका साथ मनाइएको छ । वडादशै सुरु भएको आज आठौ दिन अर्थात महाष्टमीमा माता दुर्गा भवानीको विशेष पूजाआजा गरी मनाइएको हो । भद्रपुर स्थित सार्वजनिक दुर्गा मन्दिर सहित नगर क्षेत्रका […]