
सप्तरी । नेपाल विद्युत् प्राधिकरण राजविराज वितरण शाखा र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको संयुक्त टोलीले जिल्लाको विभिन्न स्थानबाट विद्युत् चोरी गरी उपभोग गर्ने ४० जनालाई आइतबार पक्राउ गरेको छ । संयुक्त टोलीले अनियन्त्रित हुकिङ प्रयोग […]
नवलपरासी । स्थानीय कोल्हुवामा कुलोमा खसेर आज एक बालकको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका–६ कोल्हुवा बस्ने अनिल चौधरीका दुई वर्षीय छोरा अरनकको घर नजिकैको कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । बालक आँगनमा […]
बिर्तामोड । नेपाल आदिवासी जनजाती नेत्रहिन संघ जिल्ला कार्यसमिती झापाले आप्mनो छैटौ स्थापना दिवशको अवसर पारी छात्राबृत्ति बितरण गरेको छ । बिर्तामोड स्थित भेटघाट चौतारीमा आईतबार आयोजित कार्यक्रममा यस बर्ष दकम १ का दृष्टिबिहिन बिद्यार्थी […]
सुनसरीस्थित सप्तकोशी नदीको भंगालोमा डुंगा डुब्दा १० जना बेपत्ता भएकाको नाम सार्वजनिक गरिएको छ । वेपत्ता भएकाहरु अझ बढ्न सक्ने बताइएपनि अहिलेसम्म १० जनाको नाम प्रहरीले सार्वजनिक गरेको हो । बेपत्ता हुनेमा चार बालिका, पाँच […]
धाइजन । रेडियो नेपालका समाचार निर्देशक खगेन्द्र खत्री न्यौपानेलाई पितृशोक परेको छ । खत्रीका पिता इन्द्रप्रसाद न्यौपाने खत्रीको ८७ बर्षको उमेरमा भदौ ३१ गते राति ८ बजे झापाको धाइजन–३स्थित आफ्नै निवासमा निधन भएको हो । […]
काँकडभिट्टा (झापा)। प्रगतिशील साहित्यिक जागरणका लागि प्रथम हिमाल आरोही साहित्यकार लक्ष्मण सापकोटाले आज काँकडभिट्टाबाट मेची–महाकाली दौड यात्रा सुरु गर्नुभएको छ । दुई वर्षअघि छ हजार २०० मि अग्लो सोलुखुम्बुको इम्जात्से हिमालको सफल आरोहण गरेका काभ्रेपलाञ्चोकका […]
काठमाडौँ। नेपाल प्रज्ञा प्रतिष्ठान र जनसांस्कृतिक प्रतिष्ठान नेपालको संयुक्त तत्वाधानमा आयोजित मृत्यु संस्कार सुधारका सम्भावना विषयक विचार गोष्ठीमा धार्मिक क्षेत्रका विद्वान्ले परिवर्तित परिवेश, सामाजिक अवस्था, धार्मिक स्थितिमा आएको परिवर्तनलाई विचार गर्दै हिन्दू धर्ममा रहेको १३ […]
बिर्तामोड । प्रहरी चौकी गोलधापका असई हेमप्रसाद लामिछानेले चढ्ने गरेको मोटरसाइकलका विषयमा जिल्ला प्रहरी कार्यालय झापाले त्यसको सम्पूर्ण दोष लिनुपर्ने गोलधापका राजनीतिक दलका अगुवाले माग गरेका छन् । शुक्रवार एक विज्ञप्ति जारी गर्दै नेकपा […]
बिर्तामोड । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका–५डुँडामारीमा रात्री बसको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा३ख ७५३४ नम्बरको रात्री बसको ठक्करबाट सोही ठाँउका ५५ वर्षीय गोपाल दर्जीको मृत्यु […]