Aamsanchar

स्थानीय

मोरङ। मोरङको झुर्किया-४ डोरीयामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। स्थानीय जुलेट आलमकी तीन बर्षिया छोरी जुनी आलमको  खेल्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको हो। विहीबार अपरान्ह १२ बजेतिर बालिकालाई स्थानीयले […]

शुक्रवार, साउन २८, २०७३

काठमाडौँ । कामपाले दोहोरो सुविधा लिँदै आएका ४८ नगर प्रहरीलाई हटाएको छ । गत माघ ८ गतेको मन्त्रिपरिषद् बैठकले दोहोरो सुविधा लिन नपाउने निर्णय गरेको तथा दोहोरो सुविधा लिनु महानगरको विनियमविपरीत रहेकाले उनीहरुलाई हटाउनु परेको […]

बिहिवार, साउन २७, २०७३

पाँचथर। नेपाली भाषा नबुझ्ने सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै जिल्ला अदालत पाँचथरले विभिन्न समुदायका १४ जना दोभाषे नियुक्त गरेको छ । नियुक्त गरिएका दोभाषेहरुमा लिम्बू, राई, मगर, शेर्पा र अङ्ग्रेजीभाषी छन् । नेपाली भाषा बुझ्न र […]

बिहिवार, साउन २७, २०७३

झापा । झापाको गौरीगंज–१३ स्थित थापाचोकमा एक घरमा आगलागी हुदाँ अन्दाजी ५ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। गौरीगंज–१३ स्थित थापाचोकमा केशबराज थापाको घरमा डेरागरी बस्ने आनन्द राजबंशीले चलाएको पसलबाट अचानक बिधुत […]

बिहिवार, साउन २७, २०७३

सुनसरी। सुनसरी र पाँचथरमा भएका अलग -अलग सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्। सुनसरीको इटहरी-१ मा को १३ प २१६९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने रघुनाथ तिम्लसिनाको […]

बिहिवार, साउन २७, २०७३

भद्रपुर । झापा गरामनी गाविसकी १४ वर्षिया एक वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ८ बस्ने २२ वर्षिय विनोद यादव र सोही स्थानका २१ वर्षिय […]

बिहिवार, साउन २७, २०७३

पथरी (मोरङ)। कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानले यस वर्षको पत्रकारिता पुरस्कार नेपाल प्रेस युनियन, मोरङका अध्यक्ष मीनकुमार नवोदितलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानका उपाध्यक्ष भीम घिमिरेका अनुसार रु ११ हजार १५१ राशिको सो पुरस्कार नवोदितलाई […]

बिहिवार, साउन २७, २०७३

बैतडी । भालुको पित्तसहित दार्चुलामा  एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पिथौरागढ ग्राम दरठाना धारचुलाका चन्द्रसिंह दरियाल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । […]

बिहिवार, साउन २७, २०७३

पथरी (मोरङ)। कोसी अञ्चल अस्पताल विराटनगरमा सर्पदंशका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । कोसी अञ्चल अस्पतालको आकस्मिक शाखाका इन्चार्ज डा रघुनन्दन अधिकारीका अनुसार दैनिक २० भन्दा बढी सर्पदंशका विरामी उपचारका लागि आउने गरेका छन् । […]

बुधवार, साउन २६, २०७३

गाईघाट (उदयपुर)। त्रियुगा र बरुवा नदीबाट रात्रिको समयमा अवैध रुपमा बालुवा उत्खनन गर्न प्रयोग गरिएका ३० वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्रियुगा नगरप्रहरी तथा जिल्ला प्रहरीको गस्ति टोलीले ती टयाक्टर नियन्त्रणमा लिई कारबाहि […]

बुधवार, साउन २६, २०७३