Aamsanchar

स्थानीय

झापा । झापाको कनकाई नगरपालिका–२ जामुनखाडीमा करेसाबारीमा बोडी टिप्न गएका ८ जना करेन्ट लागेर घाइते भएका छन्। घाइते हुनेहरूमा ६४ वर्षीय फरकबहादुर बस्नेत, २६ वर्षीया अनु खड्का, २२ वर्षीया सन्ध्या कार्की, १८ वर्षीय सलिन कार्की, […]

शुक्रवार, जेठ २३, २०८२

झापा । वरिष्ठ संगीतकार रञ्जित गजमेर र शिक्षा तथा समाजसेवी जयनारायण ढुंङालाई यस वर्षको ‘विसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८१’ प्रदान गरिने भएको छ। गोर्खा फाउण्डेशन नेपालको आयोजनामा आगामी जेठ ३१ गते बिर्तामोडको सिटी सेन्टरमा […]

शुक्रवार, जेठ १६, २०८२

विर्तामोड। पूर्व–पश्चिम राजमार्गको स्तरउन्नतिको क्रममा विर्तामोड नगरपालिका–२ स्थित चारपाने चोकमा बन्ने “फ्लाइओभर” को डिजाइनप्रति स्थानीयवासीहरूले आपत्ति जनाएका छन्। स्थानीयको दाबीअनुसार सो संरचना सौन्दर्यकरण, बस्ती विकास, शहरीकरण तथा व्यापारीकरणका दृष्टिले अनुपयुक्त मात्र नभई स्थानीय जनभावनाको समेत […]

बुधवार, जेठ १४, २०८२

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं। ११ स्थित कालिका सिमसार पर्यटकीय स्थल मात्र रहेन, अहिले त्यो लागूऔषध कारोबार र सेवनको खुला अखडा बन्दै गएको छ। हिजो साँझ कालिका सामुदायिक वन क्षेत्रमा लागूऔषध किनबेचका लागि […]

बुधवार, जेठ १४, २०८२

बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लबले सो क्षेत्रलाई कार्यक्षेत्र बनाएर क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरूको निःशुल्क सामूहिक दुर्घटना बीमा गरिदिएको छ। क्लबले २० जना पत्रकारको प्रतिव्यक्ति १ लाखको दरले जम्मा २० लाख रुपैयाँ बराबरको सामूहिक बीमा गराएको […]

बुधवार, जेठ १४, २०८२

बिर्तामोड । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई लागुपदार्थ सेवन (लापसे) जाँच किट हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमका बीच एनसिडिए झापाले बिर्तामोडस्थित ट्राफिक प्रहरी कार्यालयमा ५० थान किट […]

आइतवार, जेठ ११, २०८२

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले सञ्चारमैत्री नीति तथा कानुन निर्माणलाई प्राथमिकतामा राख्दै जिल्लाका सबै स्थानीय तहलाई लक्षित गरी सात बुँदे मागसहितको ज्ञापनपत्र बुझाउने अभियानलाई तीव्र पारेको छ। यसैक्रममा आइतबार बिर्तामोड नगरपालिका प्रमुख पवित्रा […]

आइतवार, जेठ ११, २०८२

चारपाने । बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेशका सचिव कुमार भट्टराईलाई पितृशोक परेको छ। उनका पिता रामप्रसाद भट्टराईको ८६ वर्षको उमेरमा निधन भएको हो। केही समयदेखि अस्वस्थ रहँदै आएका […]

आइतवार, जेठ ४, २०८२

दुर्गापुर । कनकाई नगरपालिका–१ दुर्गापुरबाट उत्तरतर्फ जाने दुर्गापुर प्रजापति सडकमा अबदेखि टिपर चलाउन रोक लगाइएको छ। दैनिक सयभन्दा बढी टिपरले सडक प्रयोग गर्दा दुर्घटनाको जोखिम बढ्नुका साथै सडक भत्किने अवस्था देखिएकोले स्थानीयको मागमा टिपर सञ्चालनमा […]

मङ्गलवार, वैशाख ३०, २०८२

झापा ।  झापा बिर्तामोड–१ निवासी चर्चित व्यवसायी तथा सामाजिक व्यक्तित्व बिनोद बस्नेतको निधन भएको छ। आज (शुक्रबार) बिहान करिब ९:३० बजे आफ्नै घरको माथिल्लो तलामा उनी पासो लागेको अवस्थामा मृत भेटिएका हुन्। अटोमोवाइल्स, पेट्रोलियम, चिया […]

शुक्रवार, वैशाख २६, २०८२