
उर्लाबारी (मोरङ) । बरफ चिसो बनाउन प्रयोग गरिने कम्प्रेसर सिलिन्डर पड्किएर मोरङको विराटनगर–७ मा सोमबार दिउँसो दुईजना गम्भीर घाइते भएका छन् । दिउँसो २ बजे विराटनगर–७ स्थित सञ्जीव अधिकारीको घर भाडामा लिएर आइसक्रिम फ्याक्ट्री […]
सिन्धुली । स्थानीय न्यु सिद्धस्थली इङलिस बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययन गर्ने विद्यार्थी शिक्षकको यातनाका कारण श्रवण शक्ति नै गुम्न सक्ने खतरामा पुगेका छन् । उक्त स्कुलको कक्षा ४ मा अध्ययन गर्ने भद्रकाली–७ सिन्धुलीका […]
सुनसरी, सुनसरीको भोक्राहामा रूखबाट लडेर एकजनाको मृत्यु भएको छ। भोक्राहा गाविस ४ बस्ने ५० बर्षिय शिव सरद मेहताको आफ्नै घर नजिकै कदमको रुखबाट लडेर मृत्यु भएको हो। घाँस काट्न रुख चढेका मेहता अचानक लडेर घाइते […]
लहान । सिरहाको गोलबजार नगरपालिका–७ स्थित चौहर्वामा आइतबार साँझ करेन्ट लागेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौहर्वा–६ निवासी रामबहादुर मण्डलको ५ वर्षीया छोरी राधिकाकुमारी मण्डल रहेको प्रहरीले जनाएको छ । साँझ […]
पथरी (मोरङ)। विराटनगर नगर क्षेत्रमा दुई वर्षदेखि निर्माण भइरहेको ढल र नालाको निर्माण कार्य बर्खायाम भरी स्थगित गरिने भएको छ । वर्षात्को पानीले निर्माण कार्यलाई प्रभावित बनाउने र नोक्सानी बढेर जाने कारण देखाउँदै स्थगित गरिन […]
ताप्लेजुङ, पूर्वी हिमाली जिल्ला ताप्लेजुङको नाङखोल्याङ ५ मा इटाभट्टाको टहराबाट लडेर एक ब्यक्तिको मृत्यु भएको छ । नाङखोल्याङ ५ बस्ने ४९ बर्षिय खड्गप्रसाद खिमदिम टहरामा बसिरहेको अवस्थामा एक्कासी बेहोस भइ लड्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले […]
भीमदत्तनगर- विद्यालय व्यवस्थापन समितिको निर्वाचनको विषयलाई लिएर भएको झडपमा परी बझाङमा पाँच जना घाइते भएका छन् । यहाँको पाटादेवल गाविसस्थित पाटादेवल मावि व्यवस्थापन समितिका अध्यक्षको निर्वाचनका विषयलाई लिएर नेपाली काँग्रेस र नेकपा (एमाले) पक्षबीच खुकुरी […]
काठमाण्डौं । परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको नतिजा एक साताभित्र भित्र सार्वजनिक गर्ने तयारी गरे पनि एसएलसीमा कुन ग्रेडसम्म ल्याउने विद्यार्थीलाई कक्षा एघारमा भर्ना गर्ने भन्ने विषयमा निर्णय गर्न सकेको छैन् । उच्च माध्यमिक शिक्षा […]
काठमाडौँ । स्थायीको परीक्षामा भाग लिन पाउनुपर्ने माग गर्दै अस्थायी शिक्षकले आज विरोध ¥यालीको आयोजना गरेका छन् । अस्थायी शिक्षक आन्दोलन समितिको आयोजनामा भएको उक्त विरोध ¥याली शान्तिवाटिकाबाट भद्रकाली, सहिदगेट हुँदै पुनः शान्तिवाटिकामा आई […]